धार्मिक तथा शैक्षिक महोत्सबको मिति स¥यो

सिन्धुपाल्चोकको ठुलासिरुवारीमा भाद्र ३ गते देखी लगाइन लागेको धार्मिक तथा शैक्षिक महोत्सब बर्षादको कारण देखाउदै कार्तिक २२ गतेदेखी २९ गतेसम्म लगाइने गरी मिति सारेको छ । श्री सेतीदेबी माध्यमिक विद्यालयलाई विश्वकै नमुना विद्यालय बनाउने भन्दै  लगाउन लागीएको महोत्सव श्रावण २३ गते बसेको मूल समारोह समितीको बैठकले उक्त निर्णय गरेको प्रध्यानाध्यापक तथा आयोजक समितीका महासचिब हरिबिक्रम नेपालले बताउनु भयो ।