समृद्ध नेपाल निर्माणका लागी पुर्ब प्रहरीहरुको पनी भुमिका हुने


नेत्र बहादुर बस्नेत

समृद्ध नेपाल निर्माणका लागी भु.पु . प्रहरीहरुको पनी महत्वपुर्ण भुमिका हुने भएकाले उक्त भुमिका निर्बाह गर्न भुतपुर्बप्रहरीहरु लागी पर्न र भुतपुर्ब प्रहरीले गरेका कामको मुल्याकंन आफुले गरेर उँहाहरुलाइ उच्च सम्मान गर्ने चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिहं तामागंले बताउँनु भएको छ । उँहाले पुर्ब प्रहरीहरुलाइ बिकाश निर्माण तथासमाज सनर्माणका
काममा  अग्रसरतामा राख्न सकियो भने उँहाहरुको पेशागत सम्मानका साथै पारदर्शीता काम हुने भएकाले पुर्ब प्रहरीहरुले पनी यस्ता सामाजीक काममा अग्रसरता देखाउँन पर्ने बताउँनु भयो । उँहाले भुतपुर्ब प्रहरी संगठनको नबनिर्मीत भबन सिन्धुपाल्चोकको उद्धघाटन गर्दै  उक्त कुरा बताउँनु भएको हो । मानीसले पैसा कमाउँने र सम्मान
कमाउँने काम एकै पल्ट गर्न नसकने भएकाले सम्मान नै मुख्य सम्पती भएकाले सम्मान कमाउँन समाज सेवा गर्न पर्ने बताउँनु भयो ।चौतारा सँगाचोक गढी नपाले बिगतमा पनी समाबेशी काम गरिरहेको र आगामी
दिनहरुमा कार्यक्रम  समाबेशीगराउँदै भुतपुर्ब प्रहरीहरुलाइ पनी आबश्यकता अनुसार सम्बोधन गर्दै जाने समेत बताउँनु भयो । कार्यक्रमका बिषेस अतिथी पुर्ब प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्त राज कुबरले मानी जती बुढो हुँदै जान्छ त्यती सामाजीक र धार्मीकमा लाग्छ । अनी उसलेसमाजमा भएका बिकृती बिसंगतीका बिरुद्ध लाग्छु भन्छ । समयमा नै यस्ता काम गर्न सके मात्र समाज लाइ बिकृती र बिसंगती हुन बाटै बचाउँन सकिन्छ भन्दै बेलायतमा आफुले पढाउँन जाँदा
त्याँहा ४जना९२, ९५बर्षका बृद्धहरु सँग कुराकानी हुँदा उनीहरुले आफुले गर्न पर्ने सबै काम गरेको तर अझै पनी सेवा गर्न इच्छा लागेको ले  सेवा गर्ने ठाउँ खोजेको भन्दा नेपालमा लागुऔषध बिरुद्धको अभियानलाइ सहयोग पुर्याउँने काम भएको स्मरण गर्दै  पृथ्बीमा धेरै प्राणी हरु हुन्छन सबैले  आफनो शरिरको रक्षा गर्दछन तर मानीस मात्रै यो प्राणी हो जती  सेवा गरे पनी सक्छ । त्यसैले आफुले सकेको सामाजीक सेवा गर्न पर्ने बताउँदै पुर्ब प्रहरीले नगरपालीका लगाएत सरकारी कार्यलय तथा स्थानीय नागरिकलाइ सहयोग गर्न पर्ने बताउँनु भयो ।  त्यसै गरि अर्का बिशिष्ट अतिथी पुर्ब प्रहरी पुर्ब प्रहरी अतिरिक्त महानिरिक्षक बिनोद सिंहले पुर्ब प्रहरी र नागरिक सामजका नागरिकहर सबै मिलेर राष्ट्र् सेवामा लाग्न पर्ने बताउँदै पुर्ब प्रहरहिरुले हामी पुर्ब होइन तर बहालवाला नै हो भन्ने सम्झेर जनताका सेवामा लाग्न पर्ने बताउँदै
समाजमा हुने बिकृती बिसंगतीका बिषयमा बर्तमान प्रहरलिाइ जानकारी गराएर त्यसको निर्मूल गर्न सहयोग र्गनू नै बाहाल वाला पूहरी सरहको सेवा हो भन्नु भएको छ कार्यक्रममा अर्का बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी आश्मान तामागंले  पुर्ब प्रहरी संगठनले समाजमा गर्न पर्ने सामाजीक कामका लागी अग्रसरता
देखाउँदै  आफ्ना  संगठनका लागी आन्तरिक सहयोगका भरमा भबन निर्माण गरेर उदाहरिणीय बनेको बताउँदै समाजमा पुर्ब प्रहरीहरुले पुर्याएको सहयोग प्रती धन्यबाद समेत दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख माहेन प्रसाद पोख्रेललबर्तमान सन्धर्भमा पुर्ब प्रहरी र बहालवालामा केही  फरक नभएको बताउँनु हुँदे पुर्ब प्रहरीले पनी बहालवाला प्रहरी जस्तै सहयोग गरिरहेको बताउँनु भयो र भन्नु भयो हामी पनी पुर्ब हुन्छौ हामीले पनी पछिका प्रहरलिाइ सघाउँन पर्छ । कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला अध्यक्ष लोक बहादुर पुरीले प्रहरी संगठनका सदस्यहरुको श्रमदान र बिभिन्न ब्यक्ती तथा संस्थाहरुको सहयोगमा भबन निर्माण गरिएको जानकारी गराउँनु भउको थियो । प्रहर िस)गठनको आफनै सभाहलमा भएको कार्यक्रम संचालन भने बिदुर आचार्यले गर्नू भएको थियो । कार्यक्रममा प्रजिअ तामागं,प्रहरी उपरिक्षक पोखे्रल लगाएतलाइ सम्मान गरिएको थियो भने सामाजीक ब्यक्तीत्वहरु पुर्ब प्रहरीहरुलाइ समेत सम्मान गरिएको थियो सोअबसरमा लोकप्रियसमचार समुहका कार्यकारी तथा प्रधान सम्पादक नेत्रबहादुर
बस्नेत पनी सम्मानीत हुनु भएको थियो । कार्यक्रममा  राष्ट्र्यि अनुसन्धान का जिल्ला प्रमुख अनुसान्धान अधिकृत मोहोन थापा   चौतारा साँगाचोक गढी नगर पालीकाका  प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्याल महिला बालबालीका कार्यलयक नानी मैया बस्नेत लगाएतका  उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

, , , , ,