अन्र्तक्रीया कार्यक्रम सम्पन्न


नेपालगन्ज,२१  ।  नेपाल पिछडा वर्ग ओबिसी महासंघ बाँकेको आयोजनामा नेपालगंज उप महानगर पालिका २२ मा अन्र्तक्रीया कार्यक्रम सम्पन्न भएको छ ।
 स्थानिय बरिष्ठ ब्यक्ती वारिश अलीको सभापतित्वमा र  बडा सदस्य राजीया किघारियाको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोभने कार्य क्रममा बिभिन्न सरोकावालाहरको समेत  उपस्थिीती रहेको थियो ।
कार्यक्रममा नेपाल पिछडा वर्ग के हो यसमा पर्ने कुन जातीहरु शामिल छन भन्ने बिषयमा अन्तर क्रिया भएको थियो ।
पिछडाबर्गको राजनितीक आर्थिक शैक्षिक उन्नती प्रगती कसरी गर्न सकिन्छ भन्ने बिषयमा सहभागीहरुले आफनो मन्तब्य रोखेका थिए ।
 नेपाल सरकार अहिले नेपाल पिछडा वर्ग अन्र्तगत पर्ने ३२ जातीहरुलाई सुचीकृत गरेको छ ।
 कुर्मी यादव लोहार बढही, नाउ लोध बनियाा नुनीया भेडिहर माली मल्लाह लगाएत जात जातीहरु यसमा पर्ने गरेका छन । यसको सहि ब्यवस्थापन होस र यसको राजतिीनी आर्थिक शैक्षिक आवस्था दक्ष्य हुन भनेर कार्यक्रम गर्दै आई रहेको छ ।
कार्यक्रम नेपाल पिछडा वर्ग ओबिसी महासंघ बाँकेका जिल्ला
  अध्यक्ष राधेश्याम मोर्य, राष्ट्रिय जनता दल नेपाल बाँकेका जिल्ला
  अध्यक्ष हिरा लाल कोरी , नेपाल पत्रकार महासंघ बाँकेका सदस्य  दिनेश ठाकुर ओबिसी वडा अध्यक्ष ओम प्रकाश कर्मी नन्कै कम्दीका वडा अध्यक्ष सकिना नाउ लगाएको सहभागीता रहेको थियो ।


,