सुनकोशी गाँउपालीका खाडी चौउर बाट सियालेमा


सिन्धुपाल्चोक जिल्लाको १२वटा स्थानीय तह मध्यसुनकोशी गाउँपालिकाको कार्यालय पाङ्ग्रेटारस्थित खाडिचौर मा रही आएको मा अब बाट वडा नम्बर तीन   को कालिकास्थित सियाँले(माछापोखरी)मा सर्ने भएको छ । सुिनकोशी गाँउपालकिाको मंगलबार बसेको गाउँसभाले गाउँपालिका सार्ने निर्णय गरेको गाउँपालिका उपप्रमुख लक्ष्मी पौडेलले जानकारी दिनुभएको छ  । गाँउपालकिा को सभाबाट सर्वसहमतिमै गाउँपालिका  सियालेमा सार्ने निर्णय भएको पौडेलले बताउँनु भयो  । खाडिचौरमा कार्यालय हुँदा  धेरै  क्षेत्रका मानीसहरुलाइ अपायक भएको गुनासो आए पछी सबैको तिका लागी भन्दै कार्यलय सारेको  पौडेलले बताउँनुभयो उँहाका अ नुसार ।खाडिचौरका लागि तत्कालिन थुम्पाखर र पांग्रेटारका नागरिकलाई सहज भए पनि बाँकी गाउँका नागरिकका लागि असहज  भएका कारण कार्यलय सार्न परेको हो । सियाँलेमा कार्यलय सर्ने भएपछि कालिका, ठोकर्पा, यमुनाडाँडा, सुनखानीलगायत गाउँका स्थानीय खुसी भएका छन् ।सियाँले सुनकोशी गाउँपालिकाकै सबैभन्दा केन्द्रभागमा  पर्ने भएको ले गाँउपालीकाको निर्णयप्रति सबै स्थानीय खुसी भएका  छन्

, ,