पोखरीमा डुबेर बालकको मृत्यु
पक देउजा/पानीको पाखेरीमा डुबेर ११ वर्षका कासाङ तामाङको मृत्यु भएको छ ।
इन्द्रवातीको बगरमा हिजो दिउँसो औशीमा आमासँग भोजपुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका फड्कोस्वर मामा घर आएका तामाङको मृत्यु भएको हो । मेलम्ची नगरपालिका वडा नम्बर १३ फड्केश्वर मा रहेको गंगा ईन्द्रवती क्रसर नजिकै पानीको पोखरी मा डुबेर मृत्यु भएको हो ।
