पोखरीमा डुबेर बालकको मृत्यु

पक देउजा/पानीको पाखेरीमा डुबेर ११ वर्षका कासाङ तामाङको मृत्यु भएको छ ।


इन्द्रवातीको बगरमा हिजो दिउँसो औशीमा आमासँग भोजपुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका फड्कोस्वर मामा घर आएका तामाङको मृत्यु भएको हो । मेलम्ची नगरपालिका वडा नम्बर १३ फड्केश्वर मा रहेको गंगा ईन्द्रवती क्रसर नजिकै पानीको पोखरी मा डुबेर मृत्यु भएको हो ।
बालक डुबेर मृत्यु भएको ठाउँ मेसिन लगाएर खाल्टो परेको प्रष्ट देखिन्छ । बालक को लास अगाडि राखेर स्थानीयहरूले क्रसर उधोगको विरुद्ध नारा बाजी गरेका थिए ।

,