सामुदायक बिद्यालयलाइ सहयोग पुर्याउँदै पालकिाहरु


सिन्धुपाल्चोक जिल्ला स्थित १२ वटा स्थनीय तह मध्य चौतारा साँगाचोकगढीनगरपालकिाले आफनानगर भित्रका शिक्षक तथा नगर पदाधिकारहिरुका  तथा राजनितीदलका नेता तथा कार्यकर्ताका सबै बालबालकिा सबैलाइ सामुदायक बिद्यालयमा  अनिबार्य भर्ना गर्न पर्ने निर्देशन जारी गरे सँगै    जुगल गाउँपालिकाले पनी आफ्नो गाँउ पालिका भित्रका सबै शिक्षक जनप्रतिनिधि तथा शिक्षक एबम कर्मचारीहरुको  छोरा छोरी सामुदायक बिद्यालयमा  अनिबार्य  पढाउनु पर्ने निर्णय गरेपछी  जिल्लाका अरु  पालकिाहरलाइ पन ियसले तब्रता पाएको साहयक जिल्ला शिक्षा अधिकारी अशोक पराजुलीले  बताउँनु भयो । जुगल गाँउपालीकाका कार्यपालिकाको बैठकले यदि निजि स्कुल पढाएको खण्डमा जनप्रतिनिधि वा परिवारमा कुनै सरकारी सेवा सुबिधा प्राप्त छ भने शिक्षकको ७  प्रतिशत र अन्य  कर्मचारी को ५ प्रतिसत करकट्टी गरिने निर्णय भएको छ ।  उक्त रमक जुगल गाउपालिका भित्रको कुनै एक नमुना बिद्यालय बनाउँनका लागी  लगानी गर्ने सर्बसहमती निर्णय गरिएको छ ।  बिषेस गरेर चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमानसिंह तामाङ्ग र जुगल गाँउपालीकाका अध्यक्ष होमनारयाण श्रेष्ठ को बिषेस पहलमा गरिएको यो निर्णयको सबै तफबाट स्वागत गरिएको छ ।