द्वन्द्वरुपान्तरणको अभिमुखीकरणका साथ सकियो ३दिने प्रशिक्षण



  सबिना थापा
 मानीसहरुमा बिबाद कँहाबाट शुरु हुन्छ र कसरी शुरु हुन्छ भन्ने बिषयमा जानकारी हासिल गरेर बिबादको समधान गर्नु र सानातिना बिषयका कारण हुने बिबादको पहिचान गरेर त्यसको समधान गर्नु नै मेल मिलापको पहिलो दाइत्व भएको जिल्ला न्यायधिस माननीय दिपक खनालले बताउँनु भएको छ ।
उँहाले प्रकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले आगामी गरिने कार्यक्रमवारे गरेको अभिमुखी अभिमुखिकरण कार्यक्रमर जिल्ला सम्मन्वय समितीले गरेको ३ दिने अभिमुखीकरणमा सहभागीहरुलाइ  सम्बोधन गर्दै  उक्त कुरा बताउँनु भएको हो । . आइतावार चौतारामा भएको सो अभिम’खिकरण कार्यक्रममा संस्थाले  विगतमा गरेको कार्यको समिक्षा समेत गरेको छ  . जिल्लाका न्यायधिस, जिसस, नगरपालिका, गाँउपालिकाका जनप्रतिनीधिह?को उपस्थीतिमा सो कार्यक्रम गरिएको हो . संस्थाको आगामी कामको आर्थिक वजेट पनी प्रस्तुत गरिएको थियो . सो अभिमुखिकरण कार्यक्रममा वोल्दै जिल्ला सम’न्वय समितिका प्रमुख कृष्ण गोपाल तमाङले संस्थाको कार्यप्रति सन्तुष्ट रहेको बताउँनु भएको छ।
उहाँलेसंस्थाको कामलाई नजिकवाट हेरीरहेको र . सामाजिक न्यायको क्षेत्रमा धेरै सहयोग पुरयाएको वताउँनु भयो  . अर्का अतिथि चौतारा सागाँचोक गढी नगरपालिकाको प्रमुख अमानसिं तमाङले मेलमिलापको कार्यक्रम अत्यन्त प्रभावकारी रहेको वताएउँनु भयो . दिगो शान्तीको लागी प्रकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्रको कार्यक्रम राम्रो रहेको वताउनुभयो .
प्रकृतिक श्रोत द्वन्द्व?पान्तरण केन्द्रले आगामी गरिने कार्यक्रमवारे संस्थामा क्षत्रिय संयोजक रमिला हुमगाईले वताउँनुभएको थियो . भने स्वागत मन्तव्य मेलमिलाप कार्याक्रमका क्षत्रिय संयोजक उद्धव अधिकारीले राख्नु भएको थियो . कार्यक्रमको संचालन प्रकृतिक श्रोत द्वन्द्वरुपान्तरण केन्द्रका राष्टिय श्रोतव्यक्ति नेत्र धितालले गर्नु भएको  थियो  जिल्ला. न्यायधिस दिपक खनालको  अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसै बिच.संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय शासन तथा सामुदायिक
विकास कार्यक्रम अन्तर्गत स्थानीय तह शासन व्यवस्थामा सुदृढ एवम् आम सर्वसाधारणमा न्यायको कसरी पहुँच पु¥याउने भन्ने विषयमा जिल्ला बिकास समितीले गरेको ३ दिने अभिम’खी करण तालीम सकिएको छ . तालीमको समापन गर्दै प्रम’ख जिल्ला अधिकारी आश्मान तामाङ्गले हिजो आफु राजनिती दलको कार्यकर्ता भएको त्यस पछी उपमेयर भइयो त्यती बेलैमा कार्यकर्ताबाट स्वतन्त्र भइ सकेको र अहिले झन न्याय दिने न्यायधिस भएकोले कुनै पनी बिषयमा कसैलाइ पनी भेदभाब गर्न नहुने बताउँनु भयो ।

कार्यक्रममा बिषेस अतिथी चौतारा  साँगाचोक गढी नगरपालीकाका  प्रमुख अमानसिंह तामाङ्गले  आमा हुँदा आफुले जन्माएका छोराछोरीलाइ कसरी ब्यबहार गरिन्छ त्यसै गरी पक्ष र बिपक्षमा रहेका नागरिकलाइ पजनी समान ब्यबहार गर्न सके मात्र सच्चाको प्रतिनिधी हुने हँुदा सबैलाइ समान ब्यबहार गर्न पर्ने बताउँनु भयो ।
सभापतीको आसनबाट बोल्दै जिससका प्रमुख कृष्ण गोपाल तामाङ्गले  ३दिन सम्म सिकेका कुरालाइ ब्यबहारमा उतारेर अगाडी बढ्न अनुरोध गर्दै
स्थनीय न्यायलयले न्याय दिदा भाषाको बिषयमा ध्यान दिएर  पक्ष र  बिपक्षको कुरा बुझेर मात्र न्याय दिन पर्ने बताउँनु भयो कार्यक्रमको सञ्चालन जिल्ला सम्मन्वय समितीका सदस्य सकुन्तला माझीले गर्नु भएको थियो ।

, , , ,