नेपाल बन्धुहरको भेला चौतारामा

सन्तोष भण्डारी,
लोकप्रिय समचार,
नेपाल बँन्धुहरुको  बंशज र इतीहासको बारेमा खोज्दै  सिन्धुपाल्चोक जिल्लामा मा नेपाल बन्धुहरुको भेला भएको  छ।

नेपाल पत्रकार महासंघको सभाहलमा भएको भेलाको मुख्य उद्धेश्य छरिएर रहेका नेपालबन्धुहरुलाइ एकिर्कृत गर्दै नेपाल बन्धुहरुको हक हित र संरक्षणका लागी बिषेस कार्य गर्ने योजना रहेका आयोजकहरले बताएका छन । राष्ट्र् निर्माणका लागी नेपाल बन्धुह रुबाट भएका कामहरुको बारेमा चर्चा गर्दै भेलाका प्रमुख अतिथी  नेपाल बन्धु परिषदका केन्द्रिय महासचिब डा. शेलेन्दु प्रकाश नेपालले  नेपाल बन्धुले देशमा गरेको योगदानका कदर गर्दे अगाडी बढुन पर्ने बताउँनु भयो  उँहाले नेपाल भरी भएका नेपालबन्धुहरुको बिबरण तैयार गरी आफनो कुल  पुजा कहाँ कहां कसरी  गरिने गरेको छ त्यसको पहिचानसहित को बिबिरण सार्बजैनिक गरेर परम्परागत बिधीबाट अगाडी बढ्न पर्ने बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लाका अध्यक्ष गौरिशङ्कर नेपालले जिल्लामा भएका नेपाल बन्धुहरको अबस्थाका बारेमा बिबरण तैयार गर्न लागीएको हुँदा सबैले यसका लागी सहयोग गर्न पर्ने बताउँनु भयो । नारयण प्रसाद नेपालले सञ्चालन गर्नु भएको कार्यक्रममा  बोद्धीक धर्म सेवा समितीका अध्यक्ष बिदुर नेपाल लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा  शहेदेब नेपाल लगाउतले बन्धु समाजको आजीबन सदस्य बनेका थिए ।

, , ,