नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्य का अबसर र चुनौती बिसयकअन्तरक्रिया

नागरिक समाज तथा स्थानीय सरकार बिचको  सहकार्य का अबसर र चुनौती बिसयक एकदिने अन्तरक्रिया कार्यक्रम  भएको छ



जिल्ला सम्मन्वय समितीको सभाहलमा भएको एकदिने कार्यक्रममा धारणा राख्दै गैरसरकारी संस्थाहरुको  छाता संङ्गठन  गैर सरकारी महासंघका  सल्लाहकार तथा समाजसेबी नागरिक समामजका अगुवा सोम सापकोटाले   देशमा सबैलाइ प्रजातन्त्र, लोकतनत्र र गणतन्त्र आइसकेकर त्यसको प्रत्यक्ष अनुभब बटुलीसकेको अबस्थामा संसस्था एैनलाइ भने कुनै पनी तन्त्र नआएको महसुस भएकाले यसलाइ पनी परिमार्जन गर्दै लैजान पर्ने बताउँनु भयो ।
उँहाले अरबौ रुपैयाका कारोबार गर्ने र नाफा कमाउँने  ठेकेदार का संस्था र  ब्क्तीगत लगानी गरेर  समाज सेवा मात्र गर्ने संस्थालाइ पनी एउटै दर्जामा राखेर काम गर्ने  नितीका कारण समस्या उत्पन्न भएको बताउँनु भयो गैर सरकार िमहासंघका जिल्ला अध्यक्ष तथा टुकी संङ्गका कार्यकारी  प्रमुख ज्ञानेन्द्र पौडेलले सरकारले अब समाज कल्याण परिषद भन्दा पनी सामाजीक बिकाश परिषदको नामबाट नयाँ ऐन आउान लागेको बताउँदै गेर सरकारी संस्थाहलाइ प्रोत्साहीत गर्ने खालका निती निर्देशिका बनाउँन पर्ने आबश्यकता रहेको बताउँनु भयो ।   कार्यक्रममा चौतारा सँँगाचोक गढी वडा नं ५का वडाध्यक्ष नरमान श्रेष्ठले  नेपालको सम्बिधान अनुसार तिनवटै तहको संरचना बनी सकेको छ । यस अबस्थामा सामाजीक आर्थीक बिकाश र स्थानीय सरकार संञ्चालनमा नागरिक समाजको अती महत्वपुर्ण भुमीका हुने हुँदा त्यस्तो भुमिका निर्बाह गरेर स्थानीय स्तरमा आउँने समस्या समधान गर्न आबश्यक भएको बताउँनु भयो ा वडा नं ७का वडाध्यक्ष उमा प्रसाद दुलालले  केन्द्रिय कानुन निर्माणमा ढिलाइ हँदा स्थानीय काननुनिर्माणमा समस्या भएकाले स्थानीय सरकारलाइ पनी  समस्या नहुने खनलका कानुनको निर्माण गरेर  अगाडी बढ्न पर्ने बताउँनु भयो वडा नं छ का वडाध्यक्ष तोक बहादुर तामाङ्गले बजार तथा शहरमा मात्र यस्तो कार्यक्रम गर्न भन्दा पनी गाँउ गाँउमा पनी यस्तो कार्यक्रम गर्न आबश्यक भएको बताउँनु भयो वडा नं ३का वडाध्यक्ष टेकबहादुर तामाङ्गले स्थानीय टोल टोलमा यस्ता कार्यक्रम राख्न  पर्ने र स्थानीयलाइ यस सम्बन्धमा पुर्ण रुपले जानकार िगराउँन पर्नै बताउँनु भयो । काननु ब्यबसायी चन्द्र बस्नेतले प्रत्यक वडाहरुमा प्रत्यक टोलहरुमा गएर कानून सम्बन्धी प्रशिक्षण कार्यक्रम गर्न पर्ने त्यसका लागी   आफुले पनी सहयो गर्ने बताउँनु भयो ।
अधिबक्ता शशीकुमार आचार्यले  कानुन निर्माण गर्दा स्थानीय, प्रदेश र केन्द्र बिच समन्वयता हुन पर्ने बताउँनु भयो। संञ्चारकर्मी यज्ञ दङ्गालले सरकारी र गैर सरकारी संस्थामा आचरण राम्रा भएका ब्यक्तीहरुको नेतृत्व भयो  भने सामाजीक बिकाशमा सहज हुने  बताउँनु भयो । यस अघी नागरिक समाजका अगुवा मानब अधिकार कर्मी नातीबाबु धितालले छलफलका लागी बिषयहरु प्रस्तुत गर्नु भएको थियो । जिल्ला सम्वन्वय समितीको सभाहलमा भएको कार्यक्रममा  चौतारा साँगाचोक गढी नगरपालकिा स्थित गैर सरकारी संस्थाहरु तथा वडाअध्यक्षहरुको उपपिसथ्ती रहेको थियो । गैरसरकारीमहासंघका सल्लाहकार एब नागरिक समाजका अगुवा सोम सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन तिलकबहादुर दङ्गालले  गर्नु भएको थियो ।

, ,