हुवावेको नोभा थ्री ई नेपाली बजारमा

दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको Huawei को नयाँ स्मार्ट फोन ल्यखब घभ नेपाली बजारमा भित्रिएको छ ।
नेपाली स्मार्ट फोन पारखीहरूले छोटो समयमै अन्तर्राष्ट्रिय बजारमा धमाका मच्चाउन सफल Nova 3e को व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए । उनीहरूको प्रतीक्षा समाप्त गर्दै Huawei ले आप्mनो सबैभन्दा सफल उत्पादन–श्रृंखलाको पछिल्लो उत्पादन  नेपाली बजारमा भित्र्याएको हो ।
अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो bezel िले घेरिएको Nova 3e हेरिरहुँ लाग्ने खालको छ । नेपाली बजारमा अहिले दुई रङका ल्यखब घभ मात्रै उपलब्ध छन् – गाढा नीलो  र निखर कालो । तर, साकुरा पूmल  जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुनेछ ।
सेल्फीका लागि Nova 3e सर्वोत्कृष्ट  स्मार्ट फोन हुनसक्छ । १६ मेगा पिक्सेल क्यामेरा–जडित Nova 3e ले भन्दा राम्रो सेल्फी अहिले नेपाली बजारमा उपलब्ध अन्य कुनै फोनले पनि खिच्दैन । आखिर राम्रो सेल्फी खिच्ने चाहना कसलाई हुँदैन र ?
क्यामेरालाई पोट्रेट मोडमा राख्दा Nova 3e ले स्टूडियोमा खिचेकै जस्तै राम्रो सेल्फी निकाल्छ ।3D facial detection feature मार्पmत् यसले अति सूक्ष्म बिवरणहरू पनि कैद गर्छ, जसले गर्दा हेर्दा वास्तविक भैm भान हुने तर अति चित्ताकर्षक सेल्फी निकाल्छ ।
16MP र aperture of f/2.2 क्यामेराको अतिरिक्त Nova 3e मा दुई मेगा पिक्सेलको वैकल्पिक क्यामरा पनि जडान गरिएको छ, जसले यसलाई अद्वितीय सेल्फी–फोन बनाउन मद्दत गरेको छ ।
Ultra-narrow notch  सहित ५.८४ इञ्च ठूलो ँFull View display भएको यो स्मार्ट फोनमा भिडियो हेर्दा ठूलो पर्दामा फिल्म हेरे भैm लाग्छ । 2.5-curved glass द्वारा सुरिक्षत यो फोन एकदमै बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो ज्ञढस्ढ  भएकोले यसले फोनको अग्र भागलाई ९० प्रतिशतसम्म सुरक्षा दिन्छ । हामी दाबीका साथ भन्न सक्छौं – अहिले नेपाली बजारमा उपलब्ध अधिकांश चर्चित स्मार्ट फोनहरू भन्दा ल्यखब घभ निकै राम्रो छ ।
६२ गिगा बाईट ROM भएको Nova 3e लाई गोजीमा राख्न मिल्ने ल्यापटप भन्दा पनि फरक पर्दैन । फोनबाटै अधिकांश काम गर्न चाहनेहरूका लागि त Nova 3e पहिलो रोजाई नै हुनसक्छ । आखिर कसले जहाँ जाँदा पनि ल्यापटप बोक्ने झञ्झट लिन चाहान्छ त ? यसको प्रोसेसर यति तीव्र छ कि ल्यापटपमा काम गरे भैm हुन्छ । चार गिगाा बाईट RAM भएकोले पनि यसले छिटो र मज्जाले काम गर्छ । एकपटक धेरै एप्सहरू प्रयोग गर्दा पनि मोबाईल ढिलो चल्ने समस्या देखा पर्दैन ।
Nova 3e किनेपछि फोन हराउँला भन्ने चिन्ता पनि गर्नुपर्दैन । . Real-time Face unlock / fingerprint sensor का कारण तपाईको गोपनीयता त कायमै रहन्छ, अरुले चोरेर बेच्ला–प्रयोग गर्ला भन्ने चिन्ता पनि गर्नुपर्दैन । EMUI 8.0, fast charge 2.0, a headphone jack, 4G, Wifi b/g/n, Bluetooth 4.2, A-GPS and USB-OTG जस्ता विशेषताहरू भएको यो स्मार्ट फोनमा घण्ण्ण् mब्ज् व्याटेरी छ । अर्थात्, एकपटक पूmल
चार्ज गरेपछि यो फोनमा घण्टौसम्म फिल्म हेर्न मिल्छ । हात पनि गल्दैन । किनकि, यसको तौल १४५ ग्राममात्रै छ । चराकै प्वाँखजस्तै ।
यति धेरै सुविधा र विशेषता भएको स्मार्ट फोन त पक्कै महङ्गो होला भन्ठान्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । मध्यम तहका मूल्यहरूमैNova 3e पाउन सकिन्छ । मात्र रु ३५,९०० माFullView display  भएको  Nova 3e पाउन सकिन्छ । युवा वर्गका लागि यति कम मूल्य यति राम्रोस्मार्ट फोन पाउनु भनेको गज्जबको खबर होइन त ?
 सारमा Nova 3e का विशेषताहरू
Display: 5.84-inch FullHD+ IPS (1080*2160),
SIM: Hybrid Dual Nano (SIM+SIM or SIM +microSD)
OS: EMUI 8.0 on top of Android 8.0 Oreo
Fingerprint Sensor: Rear Mounted
Chipset: HiSilicon Kirin 659
CPU: Octa-core (4×2.36 GHz Cortex-A53 & 4×1.7 GHz Cortex-A53)
RAM: 4GB
Storage: 64GB, Expandable with microSD up to 256GB
Rear Camera: 16MP + 2MP Dual Camera, Phase Detection Autofocus, Bokeh mode, Motion Photos, 1080p @30fps
Front Camera: 16MP, f/2.0 aperture, Stickers, Beauty Mode, 1080p @30fps
Connectivity: Dual Hybrid SIM (4G) Bluetooth 4.2, USB Type C
Battery: 3000mAh
Height: 148.6mm; Width: 71.2; Depth: 7.4mm

, , ,