जबरजस्तीकरणी गरेर फरार दमाइ प्रहरी फन्दामा


अपराध कसै गरे पनी लुक्दैन जँहा भए पनी अपराधको सँजाए भोग्नै पर्ने भनाइलाइ प्रमाणीत गर्दै जिल्ला प्रहरी कार्यलयले जस्तोसुकै अबस्थामा पनी अपराधीलाइ उम्कन नदीने प्रयासमा एक पछी अर्काे सफलता हासिल गर्दै गएको छ ।  हामीलाइ प्राप्त पद्धिल्लो समचार अनुसार जवरजस्ती करणी गरी फरार रहेकाप्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको छ ।   बर्ष १५ की बालीकालाइ जबरजस्ती गरेर फरार रहेका ब्यक्तीलाइ प्रहरलिे पक्राउ गरेको हो ।घरको  ढोका फोरेर घर भित्र पसी जवर्जस्ती करणी गरी फरार रहेका सिन्धुपाल्चोक साबिक दुवाचौर गा.बि.स. वडा नं. २ हाल मेलम्ची नगरपालिका वडा नं. ७ बस्ने चोथे दमाईको छोरा बर्ष ३२ को सुवास नेपाली दमाईलाईपरिवर्तित नाम मेलम्ची “डि“ लाई मिति बैशाख आठगते राति अं. ११ बजेको समयमा पिडितको घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेर फरार रहेका दमाइलाइ प्रहर ि  कार्यालयबाट खोजतलास गर्दै जाने क्रममा महानगरिय प्रहरी बृत्त स्वयम्भु काठमाण्डौको समेत सहयोग मा स्वयम्भु काठमाण्डौबाट मिति बैशाख ३१गते पक्राउ गरी जवरजस्ती करणी मुद्दाचलाइएको र  सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट म्याद थप भई कानुन बमोजिम कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेलले बताउँनु भयो ।