जिल्ला कारागार पुनः सञ्चालनमा

सिन्धुपाचोकको चौतारा स्थित ३ वर्षदेखि बन्द जिल्ला कारागार पुन संचालनमा आएको छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पकले क्षति पुर्याएपछि बन्द भएको कारागार आवस्यक मर्मत सम्भर पछि आजबाट संचालनमा आउन लागेको जिलला कारागार सिन्धुपाल्चोकका निमित्त कारकागार प्रमुख नवराज सेनले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ तथा जिलला न्यायधिस दिपक खनालले एक कार्यक्रमबिच  कारागार पुन संचालनमा आएको घोषणा गर्नुभएको छ ।
मर्मत पछि संचालनमा आएको लागेको जिल्ला कारागारमा २८ जना कैदि राखिने सुरक्ष समितिले जनाएको छ । भुकम्पकका  कारण जिल्ला कारकाकार चौताराबाट २ सय १५ कैदि फरार भएका थिए । कारागार संचालन नहुदा थुनुवा राख्न समेत सकस हुने गरेको जिल्ला प्रहरी कार्ययलले बताउदै आएको थियो ।