चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ४ कुविण्डेले एकै वर्षमा गरये सांढे चार करोडको विकास



दिपक खत्री
चौतारा सांगाचोकगढि नगरपालिका वडा नम्बर ४, कुविण्डेले ले एक वर्षको अवधिमा ४ करोड ४२ लाख ४ सय ४८ रुपैया खर्च भएको जनाएको छ । एक वर्षे प्रगती विवरण सार्वजनिक गर्दै वडा अध्यक्ष चुडामणी नेपालले चौतारा सांगाचोकगढि नगरपालिकाबाट विनियोजित रकम ७० लाख, नगरपालिकाबाट प्राप्त  म्याचिङ फण्ड ३४ लाख १६ हजार र वडाको समन्वयमा काम गरेका संघ सस्थाको ३ करोड ३७ लाख ८४ हजार ४ सय ४८ लगानिमा आर्थिक वर्ष ७४।७५ मा खर्च गरेको बताउनुभयो ।
वडा नम्बर ४ ले यो वर्ष नगरपालिका बाट विनियोजित रकमबाट पुर्वाधार तर्फ ७० लाख रकम खर्च भएको उल्लेख गरेको छ । जसमा विद्युत्त, शिक्षा, स्वास्थ्य , खानेपानि, मोटरबाटो र पुरातात्विक संरचना लगाएत १४ वटा शिर्षकमा रकम खर्च भएको वडा अध्यक्ष नेपालले बताउनुभयो ।  नगरपालिकाबाट प्राप्त  म्याचिङ फण्ड र उपभोक्ताको साझेदारीमा वडा भित्रको ६ वटा मोटरबाटो आयोजनामा ४८ लाख १६ हजार रकम खर्च गरेको छ ।
यस्तै विकास साझेदारको रुपमा काम गर्दै आएका ग्रैह् सरकारी संस्थाहरु जनहित गा्रमिण सेवा समिती, सिडिईसिएफ, सिन्धु उत्थान केन्द्र र जाईकाले ३ करोड ३७ लाख ८४ हजार ४ सय ४८ रकम वडाभित्र यो खर्च गरेका छन् । जसमा सबैभन्दा धेरै जनहित गा्रमिण सेवा समितिले खानेपानि तथा सरसफाई शिर्षकमा १ करोड ७ लाख १६ हजार ५ सय ८१ खर्च गरेको छ ।
यस्तै जिविकोपार्जन तथा खानेपानि सरसफाई र आवास शिर्षकमा ३५ लाख खर्च गरेको छ । साथै जनहितले नै ४ नम्बर वडामा विद्यालय खानेपानि तथा शौचालय शिर्षकमा १० लाख र प्राविधिक सहयोग साथै विविपि परिवारले खानेपानि तथा सरसफाई शिर्षकमा १० लाख लगानी गरेको वडा कार्यलयको प्रगति विवरणमा उल्लेख छ । यस्तै वडा यो आर्थिक वर्षमा ३ लाख ७० हजार पचास रुपैया आन्तरीक राजस्व संकलन गरेको छ । वडा अध्यक्ष नेपालले यो आर्थिक वर्षमा सम्पादित गरीएका मुख्य कार्यक्रम समेत प्रस्तुत गर्नुभएको थियो । चौतारा सांगाचोकगढि नगरपालिकाका प्रमुख अमान सिंह तामाङलेजनयुद्धको जड कुविण्डे कृष्यिोग्य भुमि भएकाले कृषि पकेट क्षेत्रको रुपमा अगाडि बड्रनेगरी कार्यक्रम ल्याउने बताउनुभयो । प्रगति विवरण सार्वजनिक पस्चात स्थानियले सबै क्षेत्रमा कनिका छरेजस्तो टुक्रे काम नगर्न सुझाव दिएका छन् । साथै गाउमानै युवा स्वरोजगार कार्यक्रम संचालनका लागि दुग्ध उत्पादन वृद्धि गर्न, सुधारीएको आरनका लागि कार्यक्रम ल्याउन माग गरेका छन् । स्थानियले चौतारा कुविण्डे नौविसे मोटरबाटो कालोपत्रेको काम अगाडि बडाउन आग्रह गरेका छन् ।वडा अध्यक्ष चुडामणी नेपालले  वर्षभरी गरेका कार्यक्रमको प्रगती विवरण सार्वजानिक गर्दै ८० प्रतिशत पुनर्निमाणको काम सकिएको वताउंदै वडालाइ नगर भित्रकै नमुना वडाको रुपमा विकास गर्न सहयोग गर्ने संपूर्णलाइ धन्यवाद दिएका थिए । कार्यक्रममा स्थानीय, पत्रकार, नगर प्रमुख अमानसिंह तामाङ्ग प्रमुख प्रशाशकिय अधिकृत इन्द्र प्रसाद बस्याल लगाएत १०० जना भन्दा वढीको सक्रिय सहभागिता रहेको थियो ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४माआ.व २०७४÷०७५ मा सम्पादनभएकाक्रियाकलापहरुकोप्रगतीविवरण
मिति ः २०७५।२।२७
१.पृष्ठभुमी ः
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.४,कुविण्डेसिन्धुपाल्चोक जिल्लाको सदरमुकामचौतारा सँगै जोडिएको छ । पूर्वमाचौ.सा. गढी वडा नं.८,पश्चिममाचौ.सा.गढी वडा नं.५, उत्तरमाचौ.सा. गढी वडा नंं. २ र बलेफीगाउँपालिकातथा दक्षिणमा चौ.सा. गढी वडा नंं.५कोसिमानाबीचमाअवस्थितयस वडाको तल्लो भूभाग समथर कृषियोग्यभूमि रहेको छ तथामाथिल्लो भागबनपैदवारले भरिएको छ । यस वडा साविकको कुविण्डे गाविस बहुजाती, बहुभाषी, बहुसाँस्कृतिकविविधतातथाप्राकृतिक छटाले भरिएको छ।दशवर्ष सम्म सञ्चालित जनयुद्धको उदगम स्थल यस कुविण्डेमा २१जनाले शहादतप्राप्त गरेका छन भने एकजनाहालसम्म वेपत्ता रहेका छन र कैयौं घाइते, अपांगतथा जेलनेलको अवस्थाभोगीहामीआजको यस परिवर्तनको अवस्थासम्मआइपुग्दा सम्पुर्णको योगदानलाइ स्मरण गर्दछौं । यस वडामा मिति २०७४ साल जेठ ५ गते सपथ लिएपछी आवश्यकताअनुशार कामको प्राथामिकतानिर्धारण गरीशुरुमापुनर्निर्माण, काठको पोल विस्थापन, सडकको स्तरोन्नती कृषितथाजिविकोपार्जन, खानेपानीपुनर्निर्माणलाइ विशेष महत्वको साथकार्यक्रम सम्पन्नगरिएको छ । वडाको समग्र अवस्था र आर्थिक एवं प्रगतीविवरण  वुंदागत रुपमायसप्रकार छन ।
२.तथ्याकंमाचौसागढी ४, कुविण्डे ः
जम्मा घरधुरी जातीगतघरधुरी जनसंख्या
दलित घरधुरी जनजाती घरधुरी अन्य घरधुरी महिला पुरुष जम्मा
९४६ ८२ ३८३ ४८१ २,८२७ २,७३० ५,५५७

३. पुनर्निर्माणको अवस्था ः
क्र.सं. लाभग्राही संख्या पहिलो किस्तालिएको परिवार दोस्रो किस्तालिएको परिवार तेस्रो किस्तालिएको परिवार गुनासो भरिएको परिवार
१. ९४६ ९४२ ९२६ ७५० १६५
ड्ड यस वडामा हालसम्म७९ प्रतिशत घर पुनर्निर्माण सम्पन्नभएको छ ।
४.शैक्षिकअवस्था ः
क्र.सं. विद्यालयको नाम विद्यार्थी संख्या शिक्षक संख्या
१. श्री सेतीदेवीपञ्चकन्यामा.वि. ३१६ ३२
२. श्री कालीकामा.वि. ३०९ २२
३. श्री बच्छला देवीआ.वि. ३८
४. श्री जालपा देवीआ. वि. १८
५. श्री जनकल्याण आ. वि. २९
६. श्री जनजागृतिआ.वि. ४५
कुलजम्मा ७५५ ६७
ड्ड साथै कुविण्डे सामुदायिकसिकाइ केन्द्र समेत रहेको छ ।
५.स्वास्थ्य ः
क्र.सं. संस्थाको नाम भवनको अवस्था जनशक्ती कैफियत
१. कुविण्डे स्वास्थ्यचौकी अस्थायी भवन स्वास्थ्यचौकिको आफ्नै जग्गानभएकोले भवननिर्माणको लागीपहलभइराखेको
२. देउरालीशहरी स्वास्थ्य केन्द्र वडा कार्यालयमा सञ्चालनभएको स्वास्थ्यचौकिको आफ्नै जग्गानभएकोले भवननिर्माणको लागीपहलभइराखेको

६. खानेपानीतथा सरसफाइ ः
ड्ड सवै घरमाशौचालयवनाइभुकम्पपश्चातखुलादिसामुक्त क्षेत्र प्रमाणिकरण
ड्ड भुकम्पपश्चातविग्रिएकाखानेपानीपुनर्निर्माण।
७.सामाजिक सुरक्षातर्फ ः
क्र.सं. विवरण संख्या मसिकपाउने रकम
१. जेष्ठ नागरिक १७३ जना रु.२०००।
२. एकलमहिला ११० जना रु.१०००।
३. जेष्ठ दलित १४ जना रु.१०००।
४. पूर्ण अपाङ्ग १९ जना रु.२०००।
५. आंशिकअपाङ्ग ८ जना रु.६००।
६. दलितबालबालिका ३२ जना रु.४००।
जम्मा ३५६ जना

८.यस आवमाभएकाक्रियाकलापतथाखर्चविवरण ः
क्र.सं. विवरण जम्मा
१. चौतारा साँगाचोकगढी नगरपालिकाबाट विनियोजित रकम ७०,००,०००।
२. चौतारा साँगाचोकगढी नगरपालिकाबाट प्राप्तम्याचिङ फण्ड ३४,१६,००० ।
३. वडाको समन्वयमाकार्यरत संघ, संस्थाको लगानी ३,३७,८४,४४८।
कुलजम्मा ः ४४२००४४८

९.चौतारा साँगाचोकगढी नगरपालिकाबाट विनियोजित रकम वाट भएकाकार्यक्रमहरु ः
९.१.पूर्वाधार तर्फ ः
क्र.सं. पुर्वधारको विवरण लागत भौतिकउपलव्धि
१. विद्युतपोल(४ नं. वडा कार्यालय, नगरपालिका र विद्युतप्राधिकरणको समन्वयमा) ४,००,०००। ९६ वटा
२. शिक्षा(विद्यालयकाभौतिकतथा शैक्षिक गुणस्तरमा बृद्धीको लागी) ४००,०००। ६ वटा विद्यालय
३. च्यानडाडा बलेफीमोटरबाटो ४००,०००। ३   कि. मि
४. स्वास्थ्य(स्वास्थ्यचौकीको स्तरोन्नती) ८०,००० ।
५. गोल्मा देउरालीमोटरबाटो ४००,०००। ३  कि .मि
ढुंगेधारा जनजागृतिमोटरबाटो ५००,०००। २ कि .मि
७. साहुटोल हुदै पन्चसे मोटरबाटो ६००,०००। २ कि .मि
द्धवारेको घडेरीहुदै तालचौर मोटरबाटो २००,०००। २ कि .मि
ठुलाखेत काल्ने मोटरबाटो ४००,०००। २ कि .मि
१० च्यानडाडा खत्रीटोल मोटरबाटो मर्मत ५,५०,०००। ३ कि.मि
११ घैयाखेत मोटरबाटो निमार्ण, ठकुरीमोड देखीसिम्पानी समेत ४००,०००। २ कि .मि
१२ उन्नतजातको दुहुनुभैसि खरिद गरेबापतदिइने रकम ४००,०००। १३ जना
१३ मन्दिर निमार्ण चागुलेटोल २००,०००। १ वटा
१४ मन्दिर निमार्ण गोल्मा २००,०००। १ वटा
१५ तालचौर खानेपानी १००,०००। १ट्याङ्की निमार्ण
१६ गोल्माखानेपानीआयोजना १००,०००। धारा निमार्ण
१७ तल्लो नेपालटोल खानेपानीआयोजना १००,०००। धारा निमार्ण
१८ सल्लेधारा खानेपानीआयोजना १००,०००। पाइपलाइनवितरण
१९ आफरडांडा, सार्कीपंधेरो मोटरवाटो २५००००।
२० वडा वालउद्यान ३०००००।
२१ रेवती स्मृती खेलकुद मैदान साथै वाटो निर्माण समेत २०००००।
२२ भोर्लाको रुख देउराली सिरानचौर मोटरवाटो ५०००००।
२३ लक्षित बर्ग अन्तरगत ( वडा बाल भेला, बाल सन्जाल, अभिमुखिकरण, दलित छात्रबृती समेत) २०००००।
२४ विविधखर्च २००००।
जम्मा ७०,००,०००।

१०.नगरपालिकाको बजेटमार्फत साझेदारीमा(ःबतअजष्लन ँगलम)सम्पादनभएका यस आ व को कार्यक्रमः
क्र.सं. सन्चालनभएकाआयोजना हरु नगरपालिका बाट विनियोजन बजेट उपभोक्ता बाट साझेदारी जम्मालागत
१. चिहानडाँडाँ सिम्पानी बलेफीमोटरबाटो ७००,०००। ३००,०००। १०,००,०००।
२. फलेदा गैरा हुदै शिरिषेटोल आफरडाँडाँ मोटरबाटो ५००,००० १,५०,०००। ६,५०,०००।
३. चौर बारी हुदै डाँडाँटोल मोटरबाटो ७००,०००। ३००,०००। १०,०००००।
४. सिम्ले देखि कुविण्डे खोला कृषिमोटरबाटो    ३,५०,०००। १,५०,०००। ५,००,०००।
५. गैराबारी हुदै सुँगुरे मोटरबाटो ४,६६,०००। २००,०००। ६,६६,०००।
६. बरको वोट देखि छाप क्यामुने मोटरबाटो ७००,०००। ३,००,०००। १०,००,०००।
जम्मा ३४,१६,०००। १,४००,०००। ४८,१६,०००।








११. आथिकवर्ष २०७४।२०७५ माविकास साझेदारका रुपमाकार्यरत गैर सरकारी संघसंस्थाहरु वाट सम्पादन गरेकाक्रियाकलापविवरण ः
क्र.सं. संस्थाको नाम कार्यक्रमको क्षेत्र लागत उपलव्धी सहयोगीनिकाय





१.




जनहित ग्रामिण सेवा समिति खानेपानीतथा सरसफाई १,०७,१६,५८१ धानचेत, मकैखोला र वांसपाटी लिफ्ट खानेपानीआयोजना वल्र्ड भिजन इन्टरनेशनल नेपाल
जिविकोपार्जन तथाखानेपानी सरसफाई, तथाआवास ३५,००,००० वाख्रापालन, कुखुरा पालन, साना सिंचाइ, विद्यालयतथा सार्वजनिक स्थलशौचालय टनेल निर्माण, १०० घरधुरीलाइजश्ता, प्लाइ र आवास सामाग्रीवितरण प्रज्ञा इण्डिया र युके
विद्यालयखानेपानीतथाशौचालय १०,००,००० सेतीदेवीमावि र जनजागृतीआवि युनिसेफ, अक्सफाम
२. सि.डि.इ.सि. एफ जिविकोपार्जन र विपदजोखिमन्यूनिकरण १,५७,६७,८६७ जिविकोपार्जन कार्यक्रम, तालिम, सामाग्री, सिंचाइ, आयआर्जन वल्र्ड भिजन इन्टरनेशनल नेपाल
३. वि .वि.पि परिवार (प्राविधिक सहायताजनहित ग्रामिण सेवा समिति) खानेपानीतथा सरसफाइ १०,००,००० तालचौर लिफ्ट खानेपानीआयोजना
४. सिन्धु उत्थान केन्द्र आवास पुनर्निमाण ८,००,००० विपन्नवर्गको लागीपुनर्निर्माणमा सहायता युएनडिपी
५. जाइका आवास पुनर्निमाण पुनर्निर्माणमा प्राविधिक सहायता
जम्मा ः ३,३७,८४,४४८
१२.सम्पादनगरिएकाअन्यक्रियाकलापहरु ः
ड्ड १५०जनाको विग्रिएको पुनर्निमाणको कामपुनर्निमाण प्राधिकरण संगको समन्वयमा समाधान
ड्ड सिंचाइ डिभिजन कार्यलयको समन्वयमासिम्पानीमा सिञ्चाइ योजना सञ्चालीत
ड्ड जिल्लाप्राविधिककार्यलय मार्फत वाटो सोलिङ
ड्ड चौतारा देखीनौविसेसम्मप्रीपिचको लागीजिल्लाप्राविधिककार्यलयमानिरन्तर माग पेश
ड्ड सिम्पानीमाउद्याननिर्माण
ड्ड खानेपानीतथा सरसफाइ डिभिजन कार्यलयको सहयोगमा २ वटा खानेपानी योजनासञ्चालित
ड्ड सामुदायिकसिकाइ केन्द्रमाजलविद्युललगानीविकास वोर्डको समन्वयमा ५ थान कम्प्युट प्राप्त
ड्ड वल्र्ड भिजनको समन्वयमा स्वास्थ्यचौकीलाइ सोलार प्राप्त
ड्ड वडाको प्रोफाइलतयारीको चरणमा, विपदजोखिमव्यवस्थापनको योजनातयारी
ड्ड योजनाहरुको नियमितअनुगमन

१३. आन्तरिक राजश्व संकलनतर्फ ः
आर्थिक वर्ष २०७४।०७५ मा यस वडामाआन्तरिक आम्दानीअन्तर्गतश्रावण महिना देखि चैत्र मसान्त सम्म एकमुष्ट रु.३,७०,०५०। राजश्व संकलनभएको छ ।

आगामीआ.व. २०७५।०७६ को प्रस्तावितप्रमुखयोजना ः
१. सबै बस्तीमा विद्युतको स्टिलपोल ।
२. सबै बस्तीमा खानेपानीतथा सुधारिएको सरसफाइ ।
३. नौविसे कुविण्डे चौतारा सडक खण्डको पिचको लागीप्रदेश तथा केन्द्र सरकारलाइ अनुरोध गर्ने।
४.च्यानडांडा, वलेफीमोटोरवाटोको डिपिआर को तयार गरी प्रदेश तथा केन्द्र सरकारलाइ अनुरोध गर्ने
५. स्वास्थ्यचौकीभवननिर्माण गर्ने ।
६.कुविण्डेखोलापञ्चसे सिंचाइ योजनाको लागीतथाअन्य सिंचाइआयोजनाको लागी सिंचाइकार्यलयलाइ अनुरोध गर्ने
७. गुणस्तरीय शिक्षाको लागिप्रत्यकविद्यालयमाकार्यक्रम।
८. जीविकोपार्जन बाट  स्वरोजगारकार्यक्रम सञ्चालन ।
९. युवा समूहमाउद्यमविकास कार्यक्रम ।
१०. कृषिमाआधुनिकीकरण ।
११. स्थानीयवालमैत्रीशासन घोषणा र अवलम्बन।
१२. कृषि सडक र ग्रामिण सडकहरुको स्तरोन्नती ।
१३. महिलातथादलित, जनजातीशशक्तिकरण कार्यक्रम ।
१४. खेल मैदानतथाबालउद्याननिर्माण ।
१५. सामूदायिकभवननिर्माण ।
१६. सम्पन्नगरिएका योजनाको दिगोपनाको लागीकार्यक्रम

वडाकानिर्वाचितजनप्रतिनिधिहरु, कर्मचारीहरुतथा सम्पर्क नम्वर ः
क्र.सं. नाम÷थर पद सम्पर्क नम्वर
१. श्री चुडामणी नेपाल वडा अध्यक्ष ९८४१२८६३२१
२. श्री जयरामशर्मा वडा सदस्य ९८४१९२४८३२
३. श्री जय बहादुर श्रेष्ठ वडा सदस्य ९८४३०७११०७
४. श्री हुमा देवीश्रेष्ठ वडा सदस्य ९८६००७९०९६
५. श्री बुद्धलक्ष्मीवि.क. वडा सदस्य ९८४०२४२५०४

वडाकाकर्मचारी तथा सम्पर्क नम्वर ः
क्र.सं. नाम÷थर पद सम्पर्क नम्वर
१. सरुप सिं तामाङ वडा सचिव ९७४११३४२९७
२. मिनाशर्मा कम्प्युटर अपरेटर ९८६०४२८२५१
३. मिनवहादुर तामाङ कार्यलय सहयोगी ९८६०८९६०७०
यहांहरुको अमुल्य सुझावको अपेक्षा सहितहार्दिक धन्यवाद ।

चुडामणी नेपाल
वडाअध्यक्ष






, , ,
Lokpriyasamachar@. Powered by Blogger.