एक हजार पाँचले पाए निशुल्क सवस्थ्य सेवा

उँहाले आफनो पालीकाका सबै नागकिलाइ स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भनी समय समयमा निशुल्क शिबीरको ब्यबस्था गरेको बताउँनु भयो । इन्दावती गाँउपालीकाले पालीका स्तरिय घुम्ती शिबिर संञ्चालन गरेको हो त्यस शिबिरमाको सहयोगीका रुपमा नेपाल चिकित्सक संघ काठमाण्डौ , समाज डेण्टल अस्पताल काठमाण्डौ सामुदायक आँखा प्रतिक्ष्ठान इन्द्रावती गाँउ पालीका क्यान्सर अस्पताल भक्तपुर रहेका थिए । चिकीत्सक संघका केन्द्रिय अध्यक्ष डाक्टर मुक्तीराम श्रेष्ठ, बिर अस्पतालका बरिष्ठ अर्थपेडिक डा. बद्री रिजाल रोटरी क्लब अफ काठमाण्डौका अध्यक्ष डा. जय बहादुर चन्दन भक्तपुर क्यान्सर अस्पतालका सुमन लगाएतले रोगको
परिक्षण गरेको उक्त शिबीर जेष्ठ २५गते इन्द्रावती नगरपालीका वडा नं ४को नवल पुरमा भएको थियो त्यँहा ५१५जनाले सेवा लिएका थिए भने इन्द्रावती १२ भिमटारमा २६ गते भएको शिबिरमा ४९० जनाले सेवा लिएका थिए । जम्मा नाक तथा घाटी सम्बन्धी ६६ हाड जोर्नी२१० स्त्रिरोग तथा पाठेघर सँबन्धी २६३ दन्त रोग सम्बन्धी ६१ आँखा सम्बन्धी २०५ मुटु सम्बन्धी १९६ गरी १००५ ले सुबिध लिएका छन । इन्द्रवाती गाँउपालीकाको आयोजनामा भएको उक्त शिबिरमा सेवा लिन आएका सेवा ग्रहीले आफनो घर टोलमा नै यस्तो सुबिधा दिलाएकोमा गाँउपालीकालाइ धन्यबाद समेत दिएका थिए ।
गााउँपालीकाका अन्य वडाहरुमा पनी आबश्यकता अनुसार शिबिरको ब्यबस्था मिलाइने उप प्रमुख मिरा लामाले बताउँनु भयो ।