बिभिन्न भागमा सरसफाइको कार्यक्रम

बिश्व बाताबरण दिबशको अबशर पारेर सिन्धुपाल्चोक जिल्लाले सदरमुकाम चौतारा लगाएत जिल्लाको

बिभिन्न भागमा सरसफाइको कार्यक्रम गरेको छ ।


सरसफाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेल, जिल्ला सम्मन्वय समितीका सम्मन्वय अधिकारी लगाएत कर्मचारीहरु  चौतारा साँगाचोक गढी नगरपालीकाका  प्रमुख प्रशाशकीय  अधिकृत  इन्द्र प्रसाद बस्याल  चौतारा साँगाचोक गढी नगरपालीकाका सरसफाइ संयोजक तथा वडा नं ५का वडाअध्यक्ष नरमान श्रेष्ठ,गैर सरकारी महासंघका सल्लाहाकार एबम समाज सेबी सोम सापकोटा, सामुदायक बातबरण तथा संरक्षण मंञ्चका कार्यकारी गोबिन्द सापकोटा   नगर सुधार समिती अध्यक्ष नेत्रबहादुर बस्नेत लोकप्रिय नेत्रज्योती संञ्चार समुहका सन्तोष भण्डारी  लगाएत  सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु सहितको उपस्थितीमा  बाताबरण दिबशको अबशरमा सरसफाइ कार्यक्रम गरिएको  हो । पलाष्टीक प्रदुषण निर्मल पारौ , पुन प्रयोग गर्न नसके बहिस्कार गरौ , भन्ने मुल नाराका साथ बिश्व बाताबरण दिबशको उपलक्ष्यमा जन चेतना मुलक र्याली  तथा बजार सरसफाइ गरिएको हो ।  बातबरण सफा रहे मात्र संस्कार सफा रहन्छ संस्कार सफा रहे पृथ्बी स्वत सफा रहने भएको दिबशको बेला मात्र होइन अघिपछी पनी बातबरण सफा राख्न सबै लागी पर्नु पर्ने प्रहरी उपरिक्षक पोख्रेलले बताउँनु भएको छ । पोख्रेलले सबैले आआफुनो घर आँगन सफा राखे घर परिबार को बातबरण सँधै सफा रहने हुँदा यस तर्फ सबैको ध्यान पुग्न जरुरी रहेको बताउँनुभयो त्यस्तै अर्कासहभागीजिल्ला सम्मन्वय समितीका निमीक्त सम्मन्वय प्रमुख युग बहादुर खडकाले  जिल्लाको बातबरण संधै सफा राखेर जिल्लाको पहिचान दिनका लागी सबै लागी पर्न पर्ने बताउँनु भयो ।

चौतारा साँगचोक गढी नगरपालीकाका प्रमुख प्रशाशकिय अधिकृत इन्द्र बस्यालले  पालीकाहरुले जंङ्गल जल र जमिनको संरक्षण गर्न सकेको खण्डमा बातबरण सँधै सफा रहने भएको  हुँदा जंङ्गल , जल, जमिनको संरक्षण तिर सबैको  ध्यान जान पर्ने  बताउँनु भयो । सहभागी वडावध्यक्ष्य नरमान श्रेष्ठले नगरको सरसफाइका लागी नगर पालीकाबाट  गर्न पर्ने सबै खालका क्रीयाकलापहरु गरिरहेको र आगमी दिनमा पनी यसलाइ निरन्तरता दिइ रहने बताउँदै सरसफाइ  तर्फ सबै नागरिकले सचेत  रहनु  पर्ने बताउँनु भयो क्याम्पसमा गई वृक्षारोपण गरेर कार्यक्रम समापन गरिएको थियो बिश्व बाताबरण दिबशको अबशर पारेर सिन्धुपाल्चोक जिल्लाले सदरमुकाम चौतारा लगाएत जिल्लाको बिभिन्न भागमा सरसफाइको कार्यक्रम गरेको हो । बाह्र्बिसेमा उपमेयरको प्रमुख अतिथ्यतामा एक र्रयाली सहित सरसफाइको अभियान चलाइएको थियो । चौतारामा  जिल्ला सम्मन्वय समितीको अगुवाइमा चौतारा बजारमा टुडीखेल देखी चौतारा क्याम्पस सम्म सरसफाइ गर्दै  गएर क्याम्पसमा बृक्षरोपणको कार्यक्रम गरिएको हो  ।  चौतारा साँगाचोक गढी नगरपालीका, गैर सरकारी महासंघ, सामुदायक बातबरण तथा संरक्षण मंञ्च  नगर सुधार समिती, लोकप्रिय नेत्रज्योती संञ्चार समुह, लगाएत  सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु सहितको उपस्थितीमा यो बाताबरण दिबश मनाइएको हो । पलाष्टीक प्रदुषण निर्म पारौ , पुन प्रयोग गर्न नसके बहिस्कार गरौ , भन्ने मुल नाराका साथ बिश्व बाताबरण दिबशको उपलक्ष्यमा जन चेतना मुलक र्याली  तथा बजार सरसफाइ एबम बृक्ष रोपण कार्यक्रम गरिएको हो । चौतारा साँगचोक गढी नगरपालीकाका प्रमुख अमानसिं तामाङ्गले  सबै पालीकाहरुले जंङ्गल जल रजमिनको संरक्षण गर्न सकेको खण्डमा बातबरण सँधै सपला रहने भएको जंङ्गल , जल , जमिनको सैरषण तिर सबे लाग्न पर्ने बताउँनु भयो । उँहाले जिल्लाको बातबरण संधै सफा राखेर जिल्लाको पहिचान दिनका लागी सबै लागी पर्न पर्ने बताउँनु बताउँदै बजारको मानिसको मानसिक चेतना अझैसम्म नआएकोले बजार धेरै प्रदुषण भएको बताउँनु भएको छ ।
उँहाले आफ्नो घर वरपर आफैले सरसफाई गर्नुपर्ने र जसको घर वरपर सफा छ उसलाई पुरस्कारको व्यवस्था गरिने छ भन्नुभयो पुर्ण सरसफाई हाम्रो प्रतिवद्धता, दिगो फोहोरमैला व्यवस्थापन आजको आवश्यकता, नजाने फोहोर जाने मोहोर भन्ने मुल नाराका साथजिल्ला बन कार्यलयजिल्ला प््रहरी कार्यलयले पनी बृक्ष रोपण गरेर  कार्यक्रम सम्पन्न भएको हो . .

,