शान्ती सुरक्षा मजबुद राख्न प्र.ना.म.नि थापाको निर्देशन

नेत्रबहादुर बस्नेत

जिल्लाको समग्र शान्ती सुरक्षाको ब्यबस्थाका बारेमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्र.ना.म.नि. दिपक कुमार थापा ले बिभिन्न निर्देशन दिएको जिल्लाप्रहरी  कार्यलयले जनाएको छ । अपराध नियन्त्रण, अपराध अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न तथा, तस्करी लगायत गुण्डागर्दी नियन्त्रण गरी समाजलाई भयरहित वातावरणको श्रृजना गर्न प्रहरी कर्मचारीहरु २४ सै घण्टा खटिनु पर्ने  भन्दै इमान्दारीताका साथ कर्तब्य पुरा गर्न समेत निर्देशन दिनु भएको थियो । उँहा  जिल्ला प्रहरी कार्यलयको अनुगमन पछी हिजै  फर्कनु भएको छ । यस अघी थापालाइ जिलला प्रबेश द्धार बन्देउमा स्वागत समेत गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका कार्यलय प्रमुख प्रहरी उपरिक्षक मोहन प्रसाद पोख्रेलका अनुसार जिल्ला भित्रको सुरक्षा स्थितीलाइ मजबुद बनाइ राख्न नागरिक सँग नजीक रहेर नागरिकको समेत सुरक्षमा ध्यान दिदै समाजमा अप्रिय कृयाकलाप गर्ने जो  कसैलाइ पनी कानुनीकार्बाही  गर्न सबै लाइ निर्देशन दिनू भएको छ ।  उँहा २६ गते अनुगमन तथा निरीक्षणको शिलसिलामा सिन्धु पाल्चोक आउँनु हुदाँ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक तथा मातहतमा रहेका प्रहरी चौकी स्तर सम्ममा ईकाई प्रमुख तथा उपस्थित अन्य प्रहरी कर्मचारीहरुलाई  त्यस्तो निर्देशन दिनु भएको हो ।उँहाले अपराध नियन्त्रण, अपराध अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न तथा, तस्करी लगायत गुण्डागर्दी नियन्त्रण गरी समाजलाई भयरहित वातावरणको श्रृजना गर्न प्रहरी कर्मचारीहरु २४ सै घण्टा खटिनु पर्ने  भन्दै इमान्दारीताका साथ कर्तब्य पुरा गर्न समेत निर्देशन दिनु भएको थियो । उँहा  जिल्ला प्रहरी कार्यलयको अनुगमन पछी हिजै  फर्कनु भएको छ । यस अघी थापालाइ जिलला प्रबेश द्धार बन्देउमा स्वागत समेत गरिएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.