पार्टीले हार्नुका पछाडीस्थानीय क्षेत्रीय र जिल्लासमितीहरुजिम्मेवार

गत स्थानीय निर्बाचनमा राष्ट्र्यि प्रजातन्त्र पार्टीले हार्नुका  पछाडी  केन्द्र भन्दा पनी स्थानीय क्षेत्रीय र जिल्ला समितीहरुको बढी जिम्मेवार रहेको बताएका छन । निर्बाचन पछी सदरमुकाम चौतारामा भएको कायकर्ता  र नेतृत्व बिच भएको अन्तरक्रियामा सहभागीहरुले त्यस्तो बताएका हुन । पार्टीका केन्द्रिय  उपाध्यक्ष  तथा पुर्ब मन्त्री बिक्रम  पाण्डेले  बिगतका कुराहरुलाइ पाठको रुपमा लिदँै आगामी दिनमा  पार्टीलाइ एकिकृत गरेर अगाडी बढ्नका लागी सबै कार्यकर्ता नेता ले आआफ्नो  तर्फ बाट  खेल्न पर्ने भुमिका निर्बाह गरेर  आगमी निर्बाचनमा अग्र स्थान ओगट्न पर्ने बताउँनु भयो उँहाले बर्तमान सरकारले मुल्य बृद्धी गरेर जनताका ढाड सेक्ने कामको शुरुवात गरि सकेको बास्तविकतामा भन्दा पनी कमाउ धन्दामा लागेका हरुको कुरा सुन्ने गरेको बताउँदै सबै मिलेर जनताका पक्षमा आबज उठाउँन पर्ने बताएानु भयो । कार्यक्रममा पाटीका  केन्द्रिय नेता हरु कमला शर्मा , बाबुराम बस्नेत ,रबिन चामलिङ्ग बिष्णु बिक्रम थापा , बबाुराम खडका दिपेन्द्र थापा  लगाएत केन्द्र तथा जिल्ला नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।