हाँडीखोला पुलको उद्धघाटन


एक समारोहका बिच हाँडीखोला पुलको उद्धघाटन भएको छ।पाँचपोखरी थाङ्पाल गाउँपालिका प्रमुख टासीलामाले रिबन काटेर उद्धघाटन गर्नु भएको हो ।

पालीककोवडा न ६ थाङ्पालधाप को बिचमा रहेको हाडिखोला झोलपुल उद्घाटनमा गाउँपालिका  ,उपप्रमुख प्रमुख प्रसाशकिय अधिकृत जि स स का इन्जिनियरहरु , गाउँपालिका का कर्मचारिहरु वडा सदस्यहरु लगायत अन्य स्थानीय बुद्धिजीवी समाजसेबि तथा बिभिन्न  माहानुभावहरुको उपस्थिती रहेको थियो । पुलको उद्धघाटन पछी पालीकाका प्रमुख टासी लामाले गाउँ गाँउमा आउँन जानका लागी यो पुलले ठुलो सहयोग गरेको बताउँदै यसको सदुपयोगका साथै समय सबेले संरक्षणमा पनी ध्यान दिन पर्ने बताउँनु भयो ।

, ,