समाचारबारेबारको ध्यानआकर्षक

नेपाल बार यशोसिएसनले रेडियो सिन्धुबाट कानुनि सहयोग तथा परामर्श केन्द्र ल्याक मार्फत निशुल्क सेवा दिने भन्दै सेवागा्रहिबाट रकम लिएको भन्ने समाचारबारे ध्यानआकर्षक भएको जनाएको छ ।आज बार यशोसिएसनको कार्यलयमा चन्द्र कुमार बस्नेतले जुगल गाउपालिकाकि एक सेवाग्राहिबाट ५ हजार रकम लिएको भन्ने रेडियो सिन्धुबाट प्रशारीत समाचारबारे पत्रकार संम्मेलन गरी विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा डोल्मा स्याङ्रबो लामाले निशुल्क सेवा सूरमा माग नगरेको र ३ वटा मुद्धा लैख्नुपर्ने भएपछि फी को कुरा गर्दा दिएको ५ हजार पेस्कि एक घण्टामा फिर्ता गरेको जनाईएको छ ।सम्मेलनमा अधिबक्ता चन्द्र कुमार बस्नेतले ल्याक नामक सस्था संग आफुसंगको कागजि संम्झौतामा जम्मा ५० प्रतिसत मात्र समयदिनुपर्ने जिम्मेवारी पत्रमा उल्लेख गरीएको बताउनुभयो ।


,