जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको दोश्रो सभामाजारी१३बुदे प्रतिबद्धता
जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको दोश्रो सभामा समन्वय प्रमुख कृष्ण गोपाल तामाङ्गद्धारा
जारी१३बुदे प्रतिबद्धता
सिन्धुको साझा प्रतिवद्धता !
भूकम्पपश्चातबन्दभएको तातोपानीभन्सार नाका शीघ्रखुलाउनपहलगर्ने ।
भुकम्पतथाप्रकृतिकविपद्जोखिमयूक्तलाभग्राहीहरुलाई स्थायीबसोबास एवं सुन्दर एकिकृत नमुनावस्तिमा स्थान्तरण गर्न ।
जिल्लाको प्रमुखपर्यटकीय गन्तव्यको रुपमाअवस्थितविभिन्नपर्यटकीय क्षेत्रहरुको आवश्यकभौतिकपूर्वाधारको विकासकानिम्ति सहजिकरण गर्ने ।
सञ्चालनमा रहेकोविभिन्न राजमार्गहरु १वा २ भन्दा बढि पालिकाजोडिने सडक र ग्रामीण सडकहरुको नीतिगत रुपमा लगत कट्टानभएको हुँदा सो को लगत कट्टागर्न गराउनजिससले आवश्यकपहलतथाकार्य थालनीगर्नप्राकृतिक स्रोतद्धारा संकलितहालजिससमामौज्दातरकमबाटखर्च वेहोरिने छ ।
आर्थिक वर्ष ०७४÷७५ मानदिजन्यप्राकृतिक स्रोतबाट संकलितहालजिससमामौज्दात रकमलाई विगतको परम्परा,प्रचलितकानून,प्राप्तनिर्देशनअनुसार जिससले मापदण्ड तयार गरीन्यचितवितरण गर्न जिससलाई अख्तियारी दिने ।
जिल्लाखानेपानीयूक्त, समस्यामुक्तगर्ने अभियानमासफलपार्नआवश्यकपहलगर्ने ।
जिल्लामाउत्पादितसानातथा घरेलु उत्पादनकोपहिचानगरी सो को प्रर्बद्धन गर्ने।
२०७२ सालको विनाशकारी भूकम्पले पु¥याएको क्षतीको स्मरणका निम्ति प्रस्तावितभूकम्पप्रविधियूक्त राष्ट्रिय स्मारक पार्क निर्माण कार्य सम्पन्नमाजोडगर्ने ।
बिभिन्न परियोजनाको प्राविधिक स्टमेट देखि समापनलगायतको संचालनगर्ने निकायजिल्लाप्राविधिककार्यलय प्रदेश भरी जम्मा ६ स्थानमामात्र रहने निर्णय भएबमोजिम स्थानीयतहलाई कार्य सम्पादनकानिम्ति कठिनाई पर्ने हुदाँसो सम्बन्धी सम्बन्धितपक्षलाई ध्यानार्कषण गर्ने ।
राज्यपुनर्संरचनापश्चात स्थानीयतहमा हस्तान्तरण हुनुपर्ने कार्यालयहरु अविलम्ब हस्तान्तरण गर्ने र सोहि कार्यालयहरुको नयाँभवननिर्माण गर्न टेन्डर आव्हानभएको तर काम शुरु नभएको पहिचान गरी सो कार्यको पूर्णरुपमाबदर गर्न वाआवश्यक रहेको पालिकाहरुमा सोहि प्रकृतिको संरचना निमार्ण गर्न सम्बन्धितपक्षलाई अनुरोध गर्ने ।
जिल्ला समन्वय समितिको खातामामौज्दात रहेको रकमहरु जिल्लाकै स्थानीयतहहरुको हितअनुकुलपरिचालनको लागिफुकुवागर्ने ब्यवस्थामिलाउन साथै समन्वय समितिलाई विभिन्नआफ्नो गतिविधिहरु संचालनगर्न पर्याप्त बजेट उपलब्धगर्न संघीय एवंप्रदेश सरकारलाई अनुरोध गर्ने ।
एक स्थानीयतहभन्दा बढी तहसंँगअन्तरसम्बन्धकायम रहेको सहकारीहरुको अनुगमन र नियमनकार्य प्रदेश तहबाट गर्ने व्यवस्थाभएअनुरुप सेवाप्रवाहको दृष्टीले उपयुक्तनभएकोले जिल्लाभित्रकै कार्यक्षत्रभएको सहकारीहरुको अनुगमन र नियमनको कार्य जिल्ला समन्वय समितिलाई प्रदानगर्नप्रदेश सरकार समक्ष अनुरोध गर्ने ।
नेपाल सरकारले सरकारी पदधिकारीहरुको तोकिएको मर्यादाक्रममाजि.स.स.उप–प्रमुख, सदस्य,नगर तथागाउँपालिकाका वडाध्यक्ष र सदस्यहरुको मर्यादाक्रमतोक्न छुट्याएकोमा सम्बन्धितपक्षलाईगम्भिरध्यानाकर्षण गराउदै यथाशिघ्र यथोचितमर्यादाक्रमकायमगर्न संघीय तथाप्रदेश सरकारलाई ध्यानाकर्षण गराउने ।
कानुनबमोजिम संघीय सरकार अन्तर्गत रहने भनि किटान भएको संघीय कार्यालय बाहेक जिल्लामा रहने सरकारी कार्यालय शिक्षाविकास समन्वय ईकाई जिल्लाप्रशासनकार्यालय मातहत रहने व्यवस्थाभएबमोजिम सो कार्यालय र कृषि ज्ञान केन्द्र स्थानीयतहजिल्ला समन्वय समितिअन्तर्गत रहने कानूनीव्यवस्थागर्न तथा गराउन संघीय सरकार समक्ष अनुरोध गर्ने ।
नेपाल सरकार संघीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले जिल्ला समन्वय समितिको आवश्यककर्मचारी दरबन्दी तेरिजमाचालक,का.स. लगायत १३ जनामात्रतोकिएको हुँदा जसबाट जि.स.स.कार्य संचालनको निम्तिकर्मचारी पर्याप्तनहुँने भएको हुँदा सम्बन्धितमन्त्रालयको समक्षकम्तिमा १६ जनाको दरबन्दीकायमगर्ने अनुरोध गर्ने ।