जिल्ला प्रहरी द्धारा अबैध मदिरा नष्ट


जिल्ला  प्रहरी कार्यलय सिन्धुपाल्चोकले  जिल्लामा गैर कानुनी तवरले गरिएका अबैध गाँजा खेती र अबैध मदिरा नष्ट गर्ने  कार्यलाइ निरन्तरता दिएको छ ।

जिल्लामा अबैध मदिरा  उत्पादन तथा बिक्री बितरणमा नियन्त्रण  गर्दा शान्ती शुरक्षामा समेत सहज भएको  हुँदा यसलाइ निरन्तरता दिइरहेको र आगामी दिनमा पनी  यसलाइ निरन्तरता  दिने जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेलले बताउँनु भयो ।
यसै बिच   चौतारा बजार क्षेत्रमा रहेका अबैध मदीरा नियन्त्रणमा लिइ प्रहरीले एक समारोहका बिच नस्ट गरेको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेल ले स्थानीय सञ्चाकर्मीहरुको रोहाबरमा १५०लिटर मदिरा नस्ट गर्नु भएको हो । उँहाले  सरकारले  अबैधरुपामा काम गर्ने जो कोहीलाइ पनी कानुनको दायरामा ल्याएर कार्बाहीको प्रकृया अगाडी बढाउँने  बताउँनु भयो ।

, , ,