दिप शिखा द्धाराबिद्यार्थीहरुलाइ झोला बितरण

नेपाली काँग्रेसका केन्द्रिय सदूय तथा पुर्ब मन्त्री महोनबहादुर बस्नेतकी सुपुत्री समाज सेबी शिक्षा प्रेमी दिप शिखा बस्नेतले   बाह्र्रबिसे वडा नं ४ स्थित क्षेमा देबी माध्यमिक बिद्यालयलका कक्षा ११ र १२मा अध्ययन गर्ने बिद्यार्थीहरुलाइ झोला र कापी कलम प्रदान गर्नु भएको छ ।बिद्यालयमा अध्ययनरत ७५जना बिद्यार्थीलाइ झोला बितरण  गरेर बस्नेतले बिद्यार्थीहरुलाइ ठुलो सहयोग गरेको बिद्यालयले जनाएको छ ।


, ,