आधारभूत प्रस्तावलेखन तालिम मेलम्चीमा

नेपाल भुकम्प पुर्नलाभ तथा पूननिमार्ण कार्यक्रम अन्र्तगत आधारभुत प्रस्ताबना लेखन तालिम हिजोबाट मेलम्चीमा भएको छ ।
आफ्नो गाँउ ठाँउमा कसरि योेजना पार्ने, प्रस्ताबना कसरि लेख्ने र सम्बन्धित निकाय सम्म कसरि पुग्ने भन्ने बिषयमा तालिम सन्चालन भएको थियो ।
तालिममा जुगल गाँउपालिका वडा नं १, इन्द«ावति गाँउपालिका वडा नं ५, हेलम्बु गाँउपालिका वडा नं १ र २ र मेलम्ची नगरपालिकाको ११ र १२ वडाका गरि  १७ जना  जनप्रतिनिधि, महिला सदस्य, दलित महिला सदस्य र सहजर्ता हरुको सहभागिता रहेको थियो ।
कार्यक्रम महिला आत्म निर्भरता केन्द«को आयोजना र अक्सफामको आर्थिक सहयोगमा सन्चालन भएको थियो । भने तालिमको बालकृष्ण देउजाले सहजिकरण गरिरहनुभएको छ ।