नयाँ संविधान महिला अधिकारअभिमुखिकरण कार्यक्रम


बिना श्रेष्ट भोटेकोशी
भोटेकोशी गाँउ पालीकामा नयाँ संविधान महिला अधिकारअभिमुखिकरण कार्यक्रम भएको छ।
आशा नेपालद्धारा आयोजना गरिएको कर्यक्रम भोटेकोसी गाउपालिका को झिर्पू माध्यमिक बिद्यालय को प्राङ्गणमा भएको हो । २२र २३गते दुइदिन सम्म दिइएको अभिमुखीकरण कार्यक्रममा  महिला अधिकार,माहिला नेतृत्व बिकस तथा क्षमातामा बृद्धी हुने खालका बिषयहरुमा केन्द्रित रहेको थियो।
महिला आधिकार भनेको के हो । नयाँसम्बीधानमामहिला लाई के कस्ता आधिकर छन ,ति अधिकारहरुलाइ कसरी सदुपयोग गर्ने महिला को हक अधिकार को बारेमा र महिला नेतृत्व बिकास कसरी गर्ने जस्ता विषयमा सस्थाले जानकारी गराएकोमा सहभागीहरुले सस्थालाइ धन्यकाद समेत दिएका छन।
 आशा नेपाल १६बषर््ा अघीे देखी बालबालिका , युवा ,महिला ,अशक्त,र खसगरी महिला क्षेत्रमा काम गर्दै आए को छ।


,