फरक स्वाद लिएर आए गायक शिब

काठमाडौंः पप गायक शिब थापा मगरको नयाँ गीत ‘सपना देखायौ संसार डुलायौ ’को भिडियो रिलिज गरेका छन् ।

फरक फरक स्वादमा दर्शक स्रोतामा आफ्नो गीत प्रस्तुत दिन माहिर गायक शिब थापा मगर आँफैले गीत लेखन तथा संगित भर्ने काम गरेका छन् ।

यस म्युजिक भिडियोमा मोडल सुदिप श्रेष्ठ, अनु शाह र सुरेन्द्र श्रेष्ठले अभिनय गरेका छन् भने म्युजिक भिडियोलाई नबिन के श्रेष्ठले डाइरेक्सन गर्नु भएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.