पाँचपोखरीमेलाको चहल पहल शुरु

लोकप्रियसमचारदैनिक
सिन्धुपाल्चोक जिल्लाको प्रमुख पर्यटकीय स्थल पाँचपोखरीमा लाग्ने मेला नजिकिएको छ ।
मेला भर्न जाने तीर्थयात्रीहरुले यात्रा सुरु गरिसकेका छन् ।
हरेक वर्ष एकादेशीदेखि जनैपूर्णिमाको दिनसम्म चल्ने यो मेलामा जिल्लाबाट नभई देशका विभिन्न जिल्लाबाट पर्यटकहरु भित्रिने गर्दछन् ।
अहिले विभिन्न झाँकीसहित जिल्लाका झाँक्रीहरु पाँचपोखरी जान थालिसकेका छन् । पाँचपोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइ,धुवाइ गरेर पाँचवटा पोखरी परिक्रमा गरेमा पापमोचन हुनुका साथै मनले चिताएको पुरा हुने जनविश्वास रहेको छ । याहा गएर आफुलाइ परेको दुखका बारेमा बाचन गरेर समस्या बताएमा कुनै एउटा समस्याको समधान हुने बिश्वास गरिएको छ । मेला भर्न आउँने कुनै  भक्तहरलाइ  कुनै पनी समस्या नपरोस भनेर बिभिन्न  ब्यबस्थापनमा चनाखो रहेको गाँउ पालीकाले जनाएको छ ।

, ,