बँदेलले कृषकलाई रुवायो
सञ्जय तामाङ/इन्द्रावती गाउँपालिका, बाँडेगाउँका किसान बँदेलले दुःख दिएपछि चिन्तित बनेका छन् । बाँडेगाउँ तिनघरेमा रहेका ६५ किसानहरुको मकै बँदेलले पूर्णरुपमा नष्ट गरेपछि किसानमा चिन्ता बढेको हो ।