डडुवामा पोषण स्वास्थ्य शिबीर सम्पन्न

  लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्ला चौतारा  सँँगाचोक गढी नगरपालीका वडा नं १४ स्थित डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालय डडुवामा   बुधबार पोषण तथा स्वास्थ्य शिबिर  कार्यक्रम गरिएको छ ।


१४ नं वडाका वडाअध्यक्ष शेरबहादुर श्रेष्ठ को बिष्ोश सक्रियतामा भएको उक्त शिबीरमा  ३०२जना बालबालीकाहरुले पोषण तथा स्वास्थ्य परिक्षण गराएका छन ।
गाँउका १० देखी १२बर्ष सम्मका बालबालीकाहरुले गराएको परिक्षणमा  समान्य ७५ जना र पुनस्थपना केन्द्रमा  पुन परिक्षण तथा उपचारका लागी २६जनालाइ शिफारिस समेत गरिएको छ ।
१४नं वडाको बिशेष सहयोगमा यो परिक्षण भएको हो । यसरी आफ्ना बालबालीकाहरुलाइ  समय समयमा यस्ता स्वास्थ्य परिक्षण गराउँन पाउँदा स्थानीयहरु खुशी भएका छन ।् 

, ,