छोडेर गयौ” सार्बजनिक

गायक बुद्ध् राईको आवाज रहेको नयाँ गीत “छोडेर गयौ” सार्बजनिक भएको छ . सार्बजनिक गीतमा दिपक राईको शब्द रचना रहेको छ भने सन्तोष राईको संगित संगै के.बि भण्डारिको संगित सम्योजन रहेको छ .


सार्बजनिक गीतको भिडियो लाई प्रकाश धितालले निर्देशन गर्नुभएको छ भने रक्षा, मदन अनि रत्नको अभिनय रहेको छ ,गितमा उत्सब दाहालको छायांकन , निशान घिमिरे सम्पादन रहेको छ  .

,