‘लेखिएका यी गजलहरु...’ सार्वजनिक

नेपाली गीत संगीत क्षेत्रमा निकै प्रख्यात अर्थात एकल राजा भनि चिनिने अनि निकै सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईको सुमधुर आवाजमा रहेको ‘लेखिएका यी गजलहरु उन्को मेरो प्रेम बनोस्’ बोलको गीतको कलात्मक म्यूजिक भिडियो सार्वजनिक भएको छ । 
यस गीतमा यशोदा थापा ( येशु थापा ) को उत्कृष्ट शब्द रचनामा संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छ्न भने एमोस तामाङ्ले ऐरेन्ज गर्नु भएको छ ।
एक अर्काको मायामा डुव्दा युवा युवतीहरुले आफैलार्ई समेत बिर्सने गर्छन् भन्ने भाव बोकेको उक्त गीतको भिडियोमा कलाकार सुदिप श्रेष्ठ र रोशनी भट्टराईले अभिनय गरेका छन् भने सम्पादक रामेश्वर जिराल र छायाकार सुरेन्द्र श्रेष्ठले आफ्नो कुशल प्राविधिक कला देखाएका छन् ।