सिन्धु नेकपामा झम्क नेपाल र गोकिन्द पराजुली सर्ब सम्मत

               
 लोकप्रिय समचार दैनिक,पार्टी एकिकरण भए पछी बनेको नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको अध्यक्षमा झम्क नेपाल र सचिवमा गोबिन्द पराजुली सिफारिस हुनुभएको छ । सिन्धुपाल्चोक नेकपा अध्यक्षमा प्रदेश कमिटिबाट सिफारिस भएकालाई २० गतेको स्थायीकमिटी ले अनुमोदन गर्ने नेकपाले जनाएको छ । यसअगि नेकपा सिन्धुपाल्चोक जिल्ला समितिमा रहने १४५ जनाको नाम पनि सार्वजनिक भैसकेको छ ।नेकपा एमाले र नेकपा माओवादिबिच पार्टि एकता पछि सिन्धुपाल्चोक जिल्लामा १ सय ४५ जनाको जिल्ला कमिटि गठन भएको हो । नेकपाको एक साता लामो बैठकले पार्टि जिल्ला कमिटिको टुङ्रगो लगाएको थियो ।पुर्व एमालेबाट ७३ र पुर्व माओवादिबाट ७२ गरी १ सय ४५ जनाको कमिटि गठन भएको नेकपाले जनाएको छ ।


,