स्वास्थ्यका समस्या तत्काल समधान हुने मन्त्री दुलाल
नेत्र बहादसर बस्नेत ,स्वास्थ्य सेवामा काम गर्ने स्वास्थ्यकर्मीलाइ सरकारको तर्फबाट उपलब्ध गराउँन पर्ने कुनै पनी बिषयमा कमी कम्जोरी हुन नदिने प्रदेश सरकारको निर्णय रहेको सामाजीक बिकाश मन्त्री युबराज दुलालले बताउँनु भएको छ ।
बिरामीको भेट घाटका अबशरमा मन्त्री दुलालले अस्पतालमा प्रशुती गराएकी आमाहरुलाइ नगद सहित न्यानो कपडा र अण्डा बितरण गर्नु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालीका स्वास्थ्य शाखाद्धारा आयोजना गरिएको स्तनपान सप्ताह कार्यक्रम अन्तर्रगत एक र्रयालीको आयोजना समेत गरिएको थियो । स्वास्थ्य शाखाका शिब पुरीले यो कार्यक्रमले नगर भित्रका बालबालीकालाइ स्वस्थ्य रहनका लागी आमाको दुध अनिबार्यता रहेको भन्ने बिषयमा अझ प्रभाबकारीताका ढङ्गबाट प्रचार प्रसार भएको बताउँनु भयो भने डाक्टर पोमावती थापाले प्रत्यक बालबालीकाले आफ्नो आमाको दुध पुरा दिन सम्म खान पाउँनका लागी पनी यो सप्ताहले महत्व पुर्ण भुमिका खेलेको बताउँनु भयो