न फोन न नेट, सेवाग्राही मर्कामा


 देबराज सुबेदी ,नेपाल टेलिकमको नेट्वर्क  नचल्दा फोन सेवा अबरुद्ध भएको छ . वल्र्डलिंक र वेभसर्भरको नेट अबरुद्ध हूँदा हिजो र आज मेलम्चीका बैंकहरुको सेवा पनि अबरुद्ध भएको छ . यसले सयौं सेवाग्राही मर्कामा परेका छन् .  विद्यूत आपुर्ति नहँुदा यस्तो समस्या आएको हो . मेलम्ची १० शिखरपूरको ट्रान्सफर्मर बिग्रँदा पाँच दिनदेखि विद्यूत आपुर्ति हुन सकेको छैन . यसले रेडियो मेलम्चीको प्रसारण पनि अबरुद्ध हून पूगेको छ . नेपाल विद्युत प्राधिकरण मेलम्ची हेलम्बु वितरण केन्द्रलाई यसबारे बुझ्दा भोलि भोलि भनेर टारिरहेको स्थानीयले बताएका छन् . यथाशक्य चाँडो ट्रान्सर्फमर निर्माणका लागि उनीहरुले अनूरोध गरेका छन्

,