जिसस प्रमुखद्धारा कृषकलाइ प्रमाणपत्र बितरण

लोकप्रिय समचार सिन्धुपाल्चोक
भुकम्प प्रभाबीत जिल्लाहरुमा भूकम्पपछि पुनर्निर्माणसँगै जिविकोर्जन सम्बन्धी कार्यक्रमहरुलाइ पनी निरन्तरता दिइदै आएको छ । 
सिन्धुपाल्चोक जिल्लामा पनी यस्ता कार्यक्रम हरु  भइरहेका छन । पछिल्लो समयमा गैर सरकारी संस्थाहरुले  जिल्लाको बिभिन्नभागमा भएका गरेका कामहरु प्रती पारदर्शीताका सम्बन्धमा आबज उठीरहेको बेला त्यस्ता गैर सरकारी संस्थाहरुले पनी  आफुले गरेको  कार्यक्रमहरुका बारेमा छलफल र अन्तर क्रिया गरिरहेका छन । 
यस समबन्धमा बिहीबार कारीदास नेपालले  सुनकोशी गाउँपालिका वडा नं. १ मा कारितास नेपालको आयोजनामा भूकम्प पछिको पुननिर्माण, जिविकोपार्जन तथा प्रकोप जोखिम न्यूनिकरण परियोजना ले एक कार्य क्रम गरेको छ । करितास नेपालले आयोजना गरेको जिविकोपर्जान तथा प्रकोप जोखिम न्युनिकरण परियोजनाद्वारा सन्चालित उत्पादनशिल एकीकृत शत्रु जीव ब्यवस्थापन (क्ष्एः) कृषक पठ्शाला गोष्ठिीको  जि स स प्रमुख कृष्ण गोपाल तामाङ्गले एक समारोहका बिच उदघाटन गर्नु भयो उँहाले  उत्कृष्ट कृषकलाई प्रमाणपत्र हस्तान्तरण समेत गर्नु भयो । 
उक्त कार्यक्रममा उँहाले   उक्त प्रबिधिको निरन्तरता एवम परिणाममुखी बनाउनु पर्नेमा जोड दिदै कृषकहरुलाइ आबश्यक पर्ने सहयोग गरेर कृषी उत्पादनमा उर्जा प्रदान गरेकोमा कारीतास नेपाललाइ बिशेष धन्यबाद समेत दिनु भयो  ।  





जिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोटाले कृषकहरको आत्माबल बढाउँनका लागी गरिउको हरेक प्रयासमा आफनो र जिससको सधै साथ र सहयोग रहने बताउँनु भयो  , उप प्रमुख बालकुमारी सापकोटा सदस्य शुकुन्तला माझी को बिशेष अतीथ्यतामा भएको कार्यक्रममा पछिल्लो समयमा कारीतास नेपालले गरेको सहयोग प्रती स्थानीयहरुले समेत प्रशंशा गरेका छन । 
कारीतास नेपालका अजय प्रधान अध्यक्षतामा भएको कार्यक्रममा ठोकर्पाका पहिचान हुो खालका कार्यक्रमहरुलाइ प्रथमिकता दिन सहभागी बक्ताहरुले  आग्रह गरेका जिल्ला सम्मन्वय समिती सचिबलायका  कृष्ण ढकालले जानकारी दिनु भयो । 

,
Lokpriyasamachar@. Powered by Blogger.