पहिरोले हाइड्रोपावर उच्चजोखिममा


लगातारको झरीपछि सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका ९ ज्यामिरेमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्चजोखिममा परेको छ । ७दशमलब ५ मेगावट क्षमताको हाइड्रो पावरसर्जट्याकं माथि बाट बगेको पहिरोले बिद्युत गृहको अगाडि रहेको बगैंचालेदो माटोले पुरिएको छ ।  पहिरोको कारण मेलम्चीभोताङ सडक खण्डमा पर्ने उक्त स्थानमायातायात संचालनगर्न कठिनाई भएको छ भने पैदलयात्रु लाई पनि सास्तिभएको छ । पहिरो नियन्त्रणको लागि समयमै संम्बन्धितनिकायले आबश्यकपहलनगरे ठुलो क्षतिहुने देखिएको छ ।


,