‘फर्की आउनु घर’ सार्वजनिक

रोशन पोखरेल ,काठमाडौं , साउन २१ । लोक दोहोरी सर्जक भवानी पाण्डेको प्रस्तुतिमा नारीहरुको वेदनाले भरिएको गीत  एल्बम ‘फर्की आउनु घर’ सार्वजनिक भएको छ । मौलिक लोक सिर्जनाले नेपागायिका भवानी पाण्डे तथा विनोद बावु केसीको लोक दोहोरी एल्बम ‘ फर्की आउनु घर ’ हेर्नुहोस भिडियो सहित
ली पनको आभास दिलाउने यस एल्बममा गाउँघर मेला पात तथा गोठालो जाँदा आफ्नो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको छ । परदेशी भुमिमा रहेका श्रीमान र श्रीमतिको मनको वियोगको भावहरुलाई गीत मार्फत समेटिएको छ ।

 सुमधुर स्वरकी धनी गायिका भवानी पाण्डे  र गायक विनोद बावु केसीको आवाजमा रहेको मार्मिक लोक सौगात बजारमा आएको हो । आफना प्रेमीलाई जसरी भएपनि आफनै घरमा जसरी भएपनि आउन आग्रह गरिएको छ ।  भवानी पाण्डेको सर्वाेकृष्ट शब्द तथा  राम्रो लय सिर्जना रहेको छ  । राहुल राई को छायाँकन तथा विनोद बावु केसीको सम्पादन तथा रेशम सापकोटाको निर्देशनमा गोरन चौधरी , मनिसा राई , भवानी पाण्डे , राजन पौडेल र योनका लब्ली को अभिनय रहेको छ ।




,