प्रजिअ तामाङ्गलाइ हेटौडामा स्वागत
लोकप्रिय समचार हेटौडा
पमुख जिल्ला अधिकारी आश्मान तामाङ्गलाइ तामाङ्ग संघले स्वागत गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाबाट सरुवा भएर हेटौडा आउँनु भएका प्रजिअ आश्मान तामाङ्गलाइ ३ नम्बर प्रदेशको राजधानी हेटौडा मकवानपुरमा स्वागत गरिएको हो ।
नेपाल तामाङ घेदुङ, मकवानपुरको आयोजनामा गरिएको स्वागत कार्यक्रममा जिल्ला घेदुङ, नगर घेदुङ, तामाङ पत्रकार संघ, लगायत बुद्धिजीवीहरुले खादा लगाइ प्रजिअ लाइ स्वागत सम्मान गरिएको थियो
।