अबरुद्ध सडक सुचारु
सिन्धुपाल्चोक स्थित चौतारा साँगाचोक गढी नगरपालकिाको साँगाचोक भन्ज्याङ्गमा अबरुद्ध भएको सडक भरखर खुलेको साँगाचोकस्थित संञचार कर्मी अशोक पराजुलीले जानकारी दिनु भएको छ ।
केही दिन देखी परेको पानकिाका कारण पहिरो गउर सडक अबरुद्ध भएको थियो ।