मायाको चिनो वितरण

राष्ट्रिय नीजि तथा आवासिय  विद्यालय एशोसियसन (एन प्याव्सन) जिल्ला शाखा सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ स्थित ब्राइट भीजन इङलिश स्कूलमा आयोजना गरेको जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष कृष्णगोपाल तामाङ, विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, विषेश अतिथि जिल्ला समन्वय समितिका सदस्य शकुन्तला माझी र विषेश अतिथि जिल्ला समन्वय समितिका सल्लाहकार कृष्णप्रसाद ढकाललाई मायाको चिनो प्रदान गर्नुहुँदै एनप्याव्सनका जिल्ला सदस्य सुदिप रिसाल ।






,