तेस्रो दिन पनि दुबाचौरमा जात्रा

गाईजात्राको तेस्रो दिन

मेलम्ची नगरपालिका ७ दुवाचौरमा लाखेजात्रा सहित सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लाखेनाच नागा नाच बाजागाजा सहित बेठि प्रस्तुत गरिएको वडा अध्यक्ष ज्ञानेन्द« श्रेष्ठले जानकारि दिनुभयो । 
अर्को बर्ष मेलम्ची बजार सम्म नै जात्रा देखाइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

,
Lokpriyasamachar@. Powered by Blogger.