कलाकारको भिडमा सुदिप


नेपालमा कलाकाहरुको लर्को लागी रहँदा लामो समय देखि मोडलिङ क्षेत्रमा जम्दै आउँनु भएका सुदिप श्रेष्ठ आधुनिक तर्फबाट उत्कृष्ट मोडलको नामले परिचीत हुनुहुन्छ
आफूलाई आधुनिक र सेन्टीमेन्टल गीतहरुबाट अफर आइ रहेको बताउँनु हुने  र यसमा  काम गरी रहनु भएका सुदिप बेस्थ मोडेल हुनुहुन्छ र ७  ८ वर्ष देखि म्युजिक भिडियो गरी रहेका सुदिप सेन्ती मोडेलको उपनाम समेत पाउँनुभएका सुदीपले ५० भन्दा बढी भिडियो , दर्जनौ Pepar  अनि थुप्रै Magzine मा समेत फोटो सुत समेत गरी सक्नु भएको  छ। उँहाको थुप्रै Magzine  अनि म्युजिक भिडियोहरु रीलिज हुने क्रम जारी रहेको छ ।












,