कलाकारको भिडमा सुदिप

आफूलाई आधुनिक र सेन्टीमेन्टल गीतहरुबाट अफर आइ रहेको बताउँनु हुने र यसमा काम गरी रहनु भएका सुदिप बेस्थ मोडेल हुनुहुन्छ र ७ ८ वर्ष देखि म्युजिक भिडियो गरी रहेका सुदिप सेन्ती मोडेलको उपनाम समेत पाउँनुभएका सुदीपले ५० भन्दा बढी भिडियो , दर्जनौ Pepar अनि थुप्रै Magzine मा समेत फोटो सुत समेत गरी सक्नु भएको छ। उँहाको थुप्रै Magzine अनि म्युजिक भिडियोहरु रीलिज हुने क्रम जारी रहेको छ ।