खुल्यो अभयानन्दको शेयर

 खुल्यो इन्द्रवतीको शेयर  सिन्धुपाल्चोक जिल्ला इन्द्रवती गाँउपालीका वडा नं५ ऐशलुखर्कमा सञ्चालीत  अभयानन्द शिक्षा क्याम्पस सदस्याता खुलेको छ ।


असोज ७ गते बसेको क्याम्पस सञ्चालक समितीको बैठकले साधारण सदस्य आजीबन सदस्यतथा बिशष्ठि आजीबन संरक्षक प्रधान संरक्षकको लागी सदस्यता खुल्ला गरिएको छ।   क्याम्पसका संस्थपक सदस्य  भवनाथ आचार्यका  अनुसार क्याम्पस संञ्चालक समितीको बैठकले तोकीएको शुल्क लिएर सदस्यता बितरण गर्ने निर्णय गरिएको हो ।   आबश्यक जानकारीको लागी सिन्धुपाल्चोकबाट  प्रकाशीत लोकप्रिय समचार दैनक पत्रीका हेर्न हुन  तथा फोन नं ९८४१३८७६६८ क्याम्पस प्रमुख कबीराज पौड्याललाइतथा ९८०१००३९२५मा  सम्पर्क गर्न समेत आचार्यले अनुरोध गर्नु भएको छ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.