असोज १५गते डडुवामा लाभासं र परिचय पत्र बितरण गरिने


चौतारा साँगाचोक गढी नगरपालीका वडा नं१४ले  बिजया दशमी को पावन अबशरमा यही असोज १५गते अन्तराष्ट्र्यि जेष्ठ नागरिक दिबशको समेत अबशरमा वडा कार्यलयमा चियापान तथाजेष्ठ नागरिक परिचय पत्र बितरण कार्यक्रम रहेको छ ।
साथै उक्त दिन श्री गाँउले सामुदायक बन सहकारी संस्थाका शेयर सदस्यहरुलाइ लाभासं समेत बितरण गरिने कार्यक्रम रहेको वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।  चौतारा सङ्गाचोकगढी नगर पालिका को १४ नम्बर वडा कार्यलय डडुवामा  हुने उक्त कार्यक्रमनगर प्रमुख श्री अमानसिङ तामाङ्को प्रमुख आतिथ्यमा  सम्पन्न हुने छ । बिहान ७ बजे वडा कार्यलयमा हुने उक्त कार्यक्रममा गाँउबाट राजधानीमा रहेका तथा बिभिन्न  स्थानमा बिभिन्न पेशामा रहनु भएका  वडाबासी तथा वडा भित्र रहनु भएका सबै वडाबासीहरुलाइ चियापान कार्यक्रम तथा जेष्ठ नागरिक परिचयपत्र वितरण एबम श्री गाँउँले सामुदाय बन सहकारी संस्थाको शेयर सदस्यहरलाइ लाभासं समेत बितरण गरिने कार्यक्रम उपस्थितिको लागि  वडाअध्यक्ष श्रेष्ठले हार्दिक अनुरोध  समेत गर्नु भएको छ ।  यसै बिच १५ गते  बिहान ८ बजे चौतारा बृद्धाश्रम को पनी १४औ साधरण सभा हुने भएको छ। चौतारा बृद्धाश्रम सेवा समितीका श्यामकृष्ण श्रेष्ठले समितीका आजीबन सदस्यहरलाइ अक्टोबर १तारिखका दिन अथवा जेष्ठ १५गते आठ बजे बुद्धाश्रम सेवा समितमिा उपस्थिती हुन अुरोध गर्नु भएको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.