राजी छु बजारमा

राजी छु बजारमा
मनोरन्जनात्मक क्षेत्रमा भइरहेको प्रतिस्पर्धाका बिच फेरी अर्को मनोरन्जनात्क  म्युजीक भिडीयो सार्बजैनिक भएको छ ।

नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्यूजिक भिडियो “राजी छु’’ सार्वजनिक गर्नु भएको छ। जसमा गायिका देवी घर्तिले साथ दिनु भएको छ । भिडीयाोको शब्द अनि संगीत भने चर्चित संगीतकार राजकुमार मगरको रहेको छ । सो म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र रिना थापाले अभिनय गर्नु भएको छ । उक्त म्यूजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् । सोही गीतलाई विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.