श्रमिकहरुको सहयोगका लागि समिति गठन

 नगर सुधार समिति सिन्धुपाल्चोकको एक भेलाले श्रमिकहरुको सहयोगका लागी एक सहयोग समिति गठन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालकिा भित्र रहेका बिभिन्न पेशामा काम गरिरहेक नगरका श्रमकिहरुका  हितका लागी नगर सुधार समितकिा सल्लाहकार समितकिा संयोजक  कृष्णबहादुर ठकुरिको संयोजकतवमा  एक उपसिमती गठन गरिएको छ ।

समितिका अध्यक्ष नेत्रबहादुर बस्नेतको  अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गर्नुका साथै आश्बीन ११ गते  साधारण सभा समेत गर्ने निर्णय गरिएको छ । कृष्ण बाहादुर ठकुरीको संयोजकत्वमा गठन भएको समितिमा लाका तामाङ्ग उपसंयोजक  मान बाहादुर तामाङ्ग सचिब कमल भुजेल सहसचिब, पदमबहादुर बुढाथोकी कोषध्यक्ष, बेदकाजी श्रेष्ठ सह कोषध्यक्ष रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा डम्बर बहादुर घले लक्ष्मण श्रेष्ठ कटक बहादुर घले रोषन राउत गोपाल श्रेष्ठ सोम्पाल तामाङ्ग अमृत श्रेष्ठ  दिलबहादुर बिश्वकर्मा, केदारबहादुर घले, माया बिक र दुर्गा श्रीपाली रहेको १७ सदस्यिय समिती समेत गठन गरिएको छ ।
नेपाल निर्माण तथा श्रमिक समितिका भिमबाहादुर घले लगाएतका बिभिन्न पेशामा काम गर्ने श्रमिकहरुको उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.