विद्यार्थीलाई ट्याकसुट र ब्याग

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष विष्णु
लामाको उपस्थितिमा विद्यार्थीहरुलाई ट्र्याकसुट र व्याग वितरण गरिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.