सेतीदेबीरानीटारको अध्यक्षमा गणेश तामाङ्ग


सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोक गढी नगरपालीकावडा नं १४ स्थित श्री सेती देबी आधार भुत बिद्यालय रानीटारको बिद्यालय ब्यबस्थापन समिती को  गणेश तामाङ्ग अध्यक्षमा निर्बीरोध निर्बाचित हुनु  भएको छ ।


तामाङ्गको अध्यक्षतामा  सदस्यहरु गणेश श्रेष्ठ,अन्जना श्रेष्ठ,बिष्णुमाया तामाङ्ग  राम मायाँ तामाङ्ग इन्द्र बहादुर तामाङ्ग रामासाली तामाङ्ग रहनु भएको छ भने   शिक्षकबाट सोम बहादुर आचार्य रहनु भएको छ । बिब्यसमा प्रअ स्वत सदस्य सचिब रहने ब्यबस्था भए अनुसार  प्र अ रिसी राम नेपाल सदस्य सचिब रहनु भएको छ । वडा नं १४का वडाअध्यक्ष तथा शिक्षा वडा समितीका संयोजक शेर बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको बिद्यालयका अभिभाबक भेलालेरितामायँ तामाङ्गको अध्यक्षतामा ११ सदस्यीय अभिभाबक संघ समेत निर्बिरोध निर्बाचित गरेका छ ।
अभिभाबक भेलालाइ सम्बोधन गर्दै वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले शिक्षाको बिकाशका लागी नगरपालीकाका तर्फबाट गर्न पर्ने सहयोगमा कुनै कमी हुन नदीने बताउँनु भयो । उँहाले  बिद्यालयमा आउँने बिद्यार्थीहरुको शिक्षा शिकाइमा उपलब्धी होस भनेर नगरपालीकाले शिक्षा क्षेत्रलाइ बिषेश महत्व दिएको बताउँनु भएको शिक्षक अन्जना भण्डारीले जानकारी गराउँनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.