चौतारामा नगर स्काउटको सचेतना ¥याली

लोकप्रिय समाचार/नेपाल स्काउट र जिल्ला स्काउटको संमन्वयमा नगर स्काउटले चौतारामा हिजो सचेतना जनचेतना ¥यालि गरेको छ ।
हिंसा अन्त्य गरौ भन्ने उदेस्यले आयोजित ¥यालिमा स्काउटमा आवद्ध चौतारा नगरभित्रका ५ स्कुलका शिक्षक, विद्यार्थि तथा नगरपालिकाका प्रतिनिधि सहभागि भएका थिए । क्याम्पस देखि सूरु  भएको ¥यालि टुडिखेलमा आएर कोण सभामा परीणत भएको थियो । कोण सभामा बोल्दै नगरपालिकाकका उपप्रमुख जानुका पराजुलिले महिला हिंसा रोक्न आफु प्रतिवद्ध रहेको र रमज्यको निति नियम अनुसार सबै चल्नुपने धारणा राख्नुभयो ।
कार्यक्रम जिल्ला समन्वय आयुक्त मिना देवि श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।


,
Lokpriyasamachar@. Powered by Blogger.