सेतीदेवी माविको भवन उद्घाटन

बलेफी गाउँपालिका–४ स्थित सेतीदेवी माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । सेभ द चिल्ड्रेन र टुकी संघ सुनकोशीको सहकार्यमा १ करोड ७८ लाख २ हजार ९ सयको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवनको पूर्व सूचना तथा सञ्चारमन्त्री अग्नीप्रसाद सापकोटाले एक भव्य समारोहका बीच उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको झलक तल प्रस्तुत गरिएको छ । शव्द/तस्वीरः ज्ञानेन्द्र तिमिल्सिना






,
Lokpriyasamachar@. Powered by Blogger.