मेरो देश सार्बजैनिक


बजारमा बिभिन्न प्रकारका गित सङ्गीतहरुको ओइरो लागी रहेको बेलामा अर्काे राष्टियता बोकेको गीत  बजारमा आएको छ ।

हालै मात्र बजारमा मेरो देशको म्युजीक भिडीयो सार्बजनिक भएको छ  ।गायक तुलसी सिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रो ले संगीत भर्नुभएको छ   ।यस्तै गीतलाई एरेन्ज भने निरज श्रेष्ठले  गर्नु भएको  छ । सिवाकोटी बिदेशी भुमीमा बसेर पनि गीत संगीत क्षेत्रमा सक्रिय गायक हुनु हुन्छ भने रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको म्युजीक भिडीयोमा राष्ट प्रेम देखाईएको छ  । रोजी राईको लेखनमा भएको  गीतलाई गंगा राम सापकोटाले निर्देशन ,छायांकन र सम्पादन गर्नु भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.