मेरो देश सार्बजैनिक
बजारमा बिभिन्न प्रकारका गित सङ्गीतहरुको ओइरो लागी रहेको बेलामा अर्काे राष्टियता बोकेको गीत बजारमा आएको छ ।
हालै मात्र बजारमा मेरो देशको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।गायक तुलसी सिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रो ले संगीत भर्नुभएको छ ।यस्तै गीतलाई एरेन्ज भने निरज श्रेष्ठले गर्नु भएको छ । सिवाकोटी बिदेशी भुमीमा बसेर पनि गीत संगीत क्षेत्रमा सक्रिय गायक हुनु हुन्छ भने रितिसा एल्बममा समाबेश गीत मेरो देशकोको म्युजीक भिडीयोमा राष्ट प्रेम देखाईएको छ । रोजी राईको लेखनमा भएको गीतलाई गंगा राम सापकोटाले निर्देशन ,छायांकन र सम्पादन गर्नु भएको थियो ।